अर्थतन्त्रमा सकारात्मक सुधार
काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रस एमाले नेतृत्व सरकार गठन भएसँगै अर्थतन्त्रमा सकारात्मक सुधार आएको बताएका छन्।
तुलसिपुर १६ मा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले दलहरु धेरै हुँदा सरकार अस्थिर...
लेबनानमा शान्ति सेनामाथि गरेकाे आक्रमणप्रतप नेपालले गर्यो निन्दा
काठमाडौं । नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ।
परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह समेत गरेको छ।
सामाजिक सन्जाल एक्समा मन्त्रालयले लेखेको छ, ‘नेपाल...
राष्ट्रिय उद्धार यात्राको पहिलो दिन १० जनाको उद्धार
काठमाडाैं । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्राको पहिलो दिन हिजो झापाबाट १० जनाको उद्धार भएको छ ।
विभिन्न ठाउँबाट नौ जना पुरुष र...
मान्यजनबाट टीका र जमरा लगाउने क्रम निरन्तर जारी
काठमाडौं । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका...
मनकामना केबलकार तीन दिन बन्द हुने
चितवन । मनकामना केबलकार आजदेखि तीन दिन बन्द हुने भएको छ ।
मर्मत सम्भारका लागि मंगलबार, बुधबा र बिहीबार तीन दिन केबलकार बन्द गर्न लागिएको हो ।
नवमी, महादशमी र एकादशीका दिन बन्द रहेको केबलकार द्वादशीका...
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
बारा । बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोल्हवी नगरपालिका–२ बस्ने वर्ष ६३ को हस्तबहादुर थोकर रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो ।
सोमबार बिहान ७ सोही ठाउँको जङ्गलमा...
दावा याङ्जुम शेर्पाले इतिहास रचिन्
काठमाडौं । चीनको तिब्बतमा रहेको विश्वको १४औँ अग्लो हिमाल सिशापाङ्माको चुचुरोमा पहिला पुग्ने भन्ने देशीय प्रतिस्पर्धामा नेपालकी कीर्तिमानी पर्वतारोही दावा याङ्जुम शेर्पाले बाजी मारिन्।उनले नेपालको राष्ट्रिय झण्डा चीनको सबैभन्दा अग्लो चुचुरोमा फहराइन्। ‘धेरै विदेशीलाई...
भारतद्वारा क्यानडामाथि आलाेचना
नयाँ दिल्ली । गत वर्ष एक सिख पृथकतावादी नेताको हत्यापछि ओटावाले आफ्ना राजदूत र अन्य कूटनीतिज्ञमाथि अनुसन्धान गरिरहेको भन्दै भारतले सोमबार क्यानडाको आलोचना गरेको छ।
सन् २०२३ मा क्यानडाका नागरिक हरदीप सिंह निज्जरको हत्यापछि क्यानडाका प्रधानमन्त्री...
चिसो मौसम सुरु
काठमाडौं । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः...
आजदेखि सरकारी कार्यालय खुल्दै
काठमाडौँ । सरकारले दसैँका लागि दिएको बिदापछि आजदेखि सरकारी कार्यालय खुल्दैछन्। दसैँका लागि दिइएको सार्वजनिक बिदा मंगलबारदेखि सकिएको हो।
सप्तमीदेखि सुरु भएको बिदापछि आज त्रियादशीका दिनदेखि कार्यालयहरू खुल्न लागेका हुन्। विजयादशमीको टीका जमरा लगाउने क्रम...

























