सप्तरीको विभिन्न गाउँमा केराखेती नष्ट हुँदा किसान मारमा
राजविराज । यही असोज ११ र १२ गते अविरल वर्षासँगैको बाढीका कारण सप्तरीको विभिन्न गाउँमा केराखेती नष्ट हुँदा किसान मारमा परेका छन्। भारदहमा मात्रै ५०० बिघामा केराखेती बाढीले नष्ट गरेको छ।
बाढीले फलेको केरा खेतमै...
सुनको मूल्यले फेरि नयाँ रेकर्ड
काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।
बुधबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि उच्चतम मूल्य असोज १८ गते १ लाख...
डडेल्धुरामा रात्रिबस दुर्घटनामा एकै परिवारका ४ जनाकाे मृत्यु
काठमाडौं । डडेल्धुरामा भएको रात्रिबस दुर्घटनामा परी मृत्यु भएका चारै जना एकै परिवारका रहेका खुलेको छ।
मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–३, बैतडीका ४५ वर्षीया जयमति बोहरा, उनका नाबालक छोरा, २० वर्षीया कमला बोहरा र २२ वर्षीय...
मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियामाथि गोलको वर्षा
काठमाडौं । लियोनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियामाथि गोलको वर्षा गरेको छ । फिफा विश्वकप–२०२६ को दक्षिण अमेरिकी छनोटको खेलमा मेस्सीले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले बोलिभियालाई ६–० गोलअन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा मेस्सीले...
गोली लोड गरिएको पेस्तोलसहित एक पक्राउ
भक्तपुर । गोली लोड गरिएको पेस्तोलसहित एक जनालाई पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरले काभ्रेपलान्चोकको पनौती नगरपालिका–१ स्थायी घरभई हाल सूर्यविनायक नगरपालिका–८ रानीकोट बस्दै आएका ३६ वर्षीय प्रेम तामाङलाई मंगलबार सांझ पक्राउ गरेको...
एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली...
लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ ।
सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण...
चार कक्षा पढ्ने विध्यार्थीले बजाए पञ्चैबाजा
बलेवा । यहाँका सार्वजनिक समारोहमा आजभोलि पञ्चैबाजा बोकेका स–साना बालबालिका भेटिन्छन् ।
दमाहा, मादल, सनाही, झ्यालीलगायत बोकेर उनीहरु भीडमा पुग्छन् । जब उनीहरु सार्वजनिक मञ्चमा उक्लिएर बाजा बजाउन थाल्छन् । उपस्थित दर्शक चकित पर्छन् ।
बागलुङ...
साफ वुमन्स च्याम्पियनसिप २०२४ को तयारी पूरा
काठमाडौं । हाल संयुक्त अरब इमिरेट्सको अबुधाबी कन्ट्री क्लबमा आबद्ध रहेकी रेखा पौडेल नेपाल आइपुगेकी छिन्।
उनी प्रतियोगिताको लागि मंगलवार विहान मात्र स्वदेश आएकी हुन्।
अब भुटानविरुद्ध खेलमा उनी र रश्मी घिसिङले नेपालको आक्रमण सम्हाल्ने अनुमान रहेको...
सङ्घीय संसद्को आगामी अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित गर्ने लक्ष्य
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सङ्घीय संसद्को आगामी अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको बताएका छन् । ६९औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित श्रद्धाञ्जलि कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रहरी सङ्गठनको वृहत्तर हित...

























