राष्ट्रपति पौडेलले शीतल निवासमा सर्वसाधारणलाई टीका लगाइदिए
काठमाडौं । विजया दशमीका उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् ।
राष्ट्रपति पौडेलले ५ बजेसम्म सर्वसाधारणलाई टीकाजमरा लगाइदिने कार्यक्रम रहेको छ ।
यसअघि राष्ट्रपति पौडेलले ९४ वर्षिया दाजु डुण्डीराज पौडेलबाट शुभ साइतमा...
दुई जनजातिहरू बिचको झडपमा ११ जनाको ज्यान गयाे
खैबर पख्तुनख्वा,पाकिस्तान। पाकिस्तानको खैबर पख्तुनख्वाको माथिल्लो कुर्रम जिल्लामा दुई जनजातिहरू बिचको झडपमा ११ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाँच जना बालबालिका र छ जना महिला रहेका छन् ।
गत महिना तल्लो कुर्रम जिल्लामा जग्गा...
दुर्गा भवानीको मूर्ति आज विसर्जन गरिँदै
खजुरा (बाँके) । विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति (प्रतिमा) आज विसर्जन गरिँदै छ । यहाँका सहरबजार तथा ग्रामीण क्षेत्रमा स्थापना गरिएका दुर्गा मूर्तिलाई राप्ती नदी, मान खोला र कर्णाली नदीमा लगेर सेलाइने...
बडादसैँमा ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरे
काठमाडौं । बडादसैँको दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज २४ गते फूलपाती र २६ गते (महाअष्टमी/महानवमी) मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३...
विजयादशमीले सबैमा शान्ति, प्रेम र करुणाको विकास गर्ने अपेक्षा
जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले धर्म र न्यायको प्रतिष्ठा गर्ने विजयादशमीले सबैमा शान्ति, प्रेम र करुणाको विकास गर्ने अपेक्षा गर्नुभएको छ ।
मुख्यमन्त्री सिंहले शनिबार नवरात्राको अन्तिम दिन अर्थात् विजयादशमीको सबैमा शुभकामना...
राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको नेतृत्वमा अन्तर–व्यवस्थापिका सङ्घ (आईपीयू) को १४९ औं महासभामा भाग लिन नौ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डल आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेको छ ।महासभामा राष्ट्रियसभा अध्यक्ष दाहालले ‘शान्तिपूर्ण र दिगो भविष्यको...
प्रधानमन्त्री ओलीले आपसी सहयोगका साथ विजया दशमी मनाउन आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्राकृतिक विपद्ले दिएको पीडाबीच आपसी सहयोग र सदभाव साथ विजया दशमी मनाउन आग्रह गरेका छन् ।
विजया दशमीका अवसरमा शनिबार भिडियो सन्देशमार्फत ओलीले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गरेका...
बडादशैंको अवसरमा सर्वसाधारणलाई निःशुल्क बस सेवा
काठमाडौं । नेपाल प्रहरीले बडादशैंको अवसरमा सर्वसाधारणलाई निःशुल्क बस सेवा प्रदान गरेको छ । प्रहरीले दशैंको अवसरमा नागरिकहरुको सहज आवातजावतका लागि आज (दशैंको टीकाको दिन) काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।
दशैंमा सार्वजनिक...
दशौं राष्ट्रिय खेलकुद प्रतियोगयिता समयमानै नहुने
काठमाडौं । आगामी मंसिर २ देखि ९ सम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने तय भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगयिता समयमानै नहुने सम्भावना बढ्न थालेको छ।
प्रतियोगिता शुरु हुन ३८ दिन बाँकी रहँदा कर्णाली प्रदेशमा तय...
आज बिहान ११ः३६ बजे बडादसैँकाे उत्तम साइत
काठमाडौं । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको...

























