त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ शहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका...
मेक्सिकोको विजय उत्सव दुःखद घटनामा परिणत
फिफा विश्वकपअन्तर्गत अन्तिम ३२ को खेलमा इक्वेडरलाई २–० ले पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको मेक्सिकोको विजय उत्सव दुःखद घटनामा परिणत भएको छ। उत्सव मनाउन सडकमा ओर्लिएका समर्थकहरूको अत्यधिक भीडमा निस्सासिँदा तीन जनाको मृत्यु...
राष्ट्रपतिसँग पाकिस्तानका राजदूतकाे बिदाइ भेट
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार एच हास्मीले राष्ट्रपतिको कार्यालयमा बिदाइ भेट गरेका छन् ।
त्यस अवसरमा राष्ट्रपति पौडेलले सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेकामा राजदूत हास्मीप्रति बधाई ज्ञापन गर्दै भविष्यमा नेपाल...
१८ वर्षभन्दा कम उमेरका व्यक्ति पार्टी प्रवेशमा निशेध
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत साङ्गठनिक प्रतिवेदनमा उल्लेखित सदस्यता तथ्याङ्कका सम्बन्धमा प्रकाशितरप्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यले आज एक विज्ञप्ति जारी गर्दै ‘१८ वर्षभन्दा...
छुटरसहुलियत नदिने अस्पताललाई कारवाही गर्न निर्देशन
काठमाडाैं । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ को यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायलाई कानुन बमोजिम कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ।
गृह मन्त्रालयद्वारा बुधबार जारी...
१०० दिनमा मन्त्रालयबाट विस्तृत प्रगति विवरण मन्त्रिपरिषद्को कार्यालयमा पेस
काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवले वर्तमान सरकार गठन भएपछिको पहिलो १०० दिनमा मन्त्रालयबाट सम्पादन भएका प्रमुख कार्यहरूको विस्तृत प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेकी छन् ।
मन्त्रालयका अनुसार यो अवधिमा...
सञ्चारमन्त्रीसँग अस्ट्रेलियाका राजदूतले गरे शिष्टाचार भेट
काठमाडाैं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेट गरेका छन् ।
आज मन्त्रालयमा भएको भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनेलगायत विकास साझेदारीका विविध आयामबारे छलफल भएको...
लामखुट्टेको टोकाइबाट बच्न आग्रह
काठमाडौं । देशभर एक साताको अवधिमा १ हजार ६ सय १२ जना विभिन्न सरुवा तथा जनस्वास्थ्यसँग सम्बन्धित रोगबाट प्रभावित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सार्वजनिक गरेको...
जङ्गल सफारी सेवा आजदेखि बन्द
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने भएको छ । निकुञ्जले वर्षात्को समयमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो ।
निकुञ्जका...
गेटा अस्पतालमा भिडियो एक्सरे सेवा बन्द
कैलाली । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती सेवाका लागि विशेषज्ञ डाक्टर नहुँदा सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी...

























