११ स्वर्ण जित्दै आर्मी बन्यो राष्ट्रिय बक्सिङको च्याम्पियन
काठमाडौं । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता आइतबार सम्पन्न भएको छ। प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब ९त्ब्ऋ० ले पुरुष र महिला दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै समग्र...
एक हजार ५९२ सवारीसाधन कारबाही
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा सडक अनुशासन पालना नगर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ती सवारीसाधन कारबाही गर्दा रु २० लाख २४ हजार ५६१...
अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
गोरखा । राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको जन्म गोरखाको सिरानचोक गाउँपालिका–६ स्थित सिरानडाँडामा भएको इतिहासविद् तथा संस्कृतिविद् प्रा. डा. जगमान गुरुङले बताउनुभएको छ ।
सिरानचोक गाउँपालिका–६ अमरपुरस्थित अमरसिंह थापा पार्कमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले...
नर्वे अन्तिम १६ मा प्रवेश
एजेन्सी । विश्वकप फुटबलमा नर्वेले अन्तिम १६ मा स्थान बनाएको छ।
इतिहासमा पहिलो पटक विश्वकप फुटबलको नकआउट चरणमा जित निकाल्ने क्रममा नर्वेले आइभरी कोस्टलाई २-१ ले पराजित गर्यो। नर्वे विरुद्ध उत्कृष्ट प्रदर्शनका बाबजुत अफ्रिकन टोली...
छाँयादेवी कम्प्लेक्स विवाद सम्बन्धमा नेवाः देय् दबूको वक्तव्य
काठमाडाैं । काठमाडौं महानगरपालिका वडा नं. २६ स्थित थँबहिल (ठमेल) को ऐतिहासिक कमलपोखरी- भगवान बहाल गुठी तथा छायादेवी कम्प्लेक्ससँग सम्बन्धित विवादबारे आदिवासी नेवाः समुदायको साझा राष्ट्रिय संगठन नेवाः देय् दबूको ध्यानाकर्षण भएको अवगत गराउन...
‘स्टडी इन नेपाल’लाई संयुक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता
काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउन, गुणस्तरीय शिक्षाको सुनिश्चिता गर्न, उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणलाई प्रवद्र्धन गर्ने र नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको गन्तव्य (क्ष्लतभचलबतष्यलब िभ्मगअबतष्यल म्भकतष्लबतष्यल) का रूपमा स्थापित गर्ने तथा ‘स्टडी इन नेपाल’ अभियानलाई प्रभावकारी रूपमा...
चलचित्र ‘लालीबजार’ प्रदर्शनको ५१औँ दिन पूरा
काठमाडाैं । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लालीबजार’ले शनिबार प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ ।
षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको ‘लालीबजार’ ले क्युएफएक्स अन्तर्गत भक्तपुर, सिभिल मल, सिटी स्क्वायर, कमलपोखरीको बिग...
नेपालको कम्युनिष्ट आन्दोलन कमजोर बन्दै
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेतृत्व तहमा रहेका व्यक्तिहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसक्दा नेपालको कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा...
इरानले बहराइनलाई दियाे कडा चेतावनी
एजेन्सी । पश्चिम एसियामा तनाव पुनः चर्किरहेका बेला इरानले बहराइनलाई कडा चेतावनी दिएको छ। इरानका सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीले बहराइनलाई आफ्नो सीमा ननाघ्न र इरानलाई कठोर कदम चाल्न बाध्य नपार्न चेतावनी...
इन्द्रेणी रोपाइँ जात्रा मनाइयाे
ललितपुर । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले “समावेशिता, विविधता र सद्भावका बीउ रोपौँ” भन्ने मूल नारासहित इन्द्रेणी रोपाइँ जात्रा मनाएका छन्। मायाको पहिचान नेपाल, लिड नेपाल, समावेशी मञ्च नेपालसहितका सङ्घसंस्थाको संयुक्त आयोजनामा ललितपुरको पाटन...
























