ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडाैं । अतिरिक्त समयतर्फ धकेलिएको खेलको इन्जुरी समयमा ग्याब्रिएल मार्टिनेलीले निर्णायक गोल गरेपछि पाँच पटकको विजेता ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकामा सोमबार राति भएको राउन्ड अफ ३२ को...

मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश

काठमाडौं । निर्धारित र थप गरिएको समयको रोमाञ्चक खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट (टाइब्रेकर) मा नेदरल्यान्ड्सलाई ३–२ ले स्तब्ध पार्दै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । मेक्सिकोको मोन्टेरे...

कम्युनिष्ट आन्दोलनलाई प्रभावकारी बनाउन आवश्यक

काठमाडौं । पूर्व राष्ट्रपति समेत रहेकी विद्यादेवी भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष, जनमुखी र प्रभावकारी बनाउन ठोस आत्मसमीक्षाको आवश्यकता रहेको जनाएकी छिन्। जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आइतबार आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र...

आज धान दिवस मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले...

एमालेका नेता गोकुल बाँस्कोटाकाे कटाक्ष

काठमाडौं । पछिल्लो समय नेपालका कम्युनिस्ट पार्टीहरूबीच पुनः वामपन्थी एकताको चर्चा चुलिएका बेला नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले यसप्रति कडा कटाक्ष गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका...

मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकोले असार १६ र १७ गते देशका अधिकांश भागमा भारी वर्षा हुने जनाएको छ। महाशाखाले मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका...

क्रोएसियाले घानालाई पराजित गर्दै फिफा विश्वकपको अन्तिम ३२ मा पुग्याे

एजेन्सी । पेटार सुचिच र निकोला भ्लासिचको उत्कृष्ट प्रदर्शनमा क्रोएसियाले घानालाई २-१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा पुगेको छ। समूह ‘एल’ बाट पहिले नै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको घानालाई...

रोमाञ्चक खेलमा कोलम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेल्याे

काठमाडौं ।  फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को निकै रोमाञ्चक खेलमा कोलम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन् । मियामीस्थित हार्ड रक स्टेडियममा भएको यो खेलमा अन्तिम समयसम्म दुवै टिमले आकर्षक अवसर पाए...

नयाँ फिल्मको लागि नायिकाको खोजी

काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन् । उनी चलचित्र 'बुलबुल' र 'भूठान'का निर्माता हुन् । नेपाली चलचित्र 'बुलबुल' मार्फत अहिलेकी चर्चित...

मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी स्वीकार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी आफूहरूभित्रै रहेको स्वीकार गरेका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन...

RECENT POSTS

HOT NEWS