आयात रोक्न प्याजमा अनुदान
सहजपुर । प्याज आयातमा सरकारले बर्सेनि करिब रु पाँच अर्बभन्दा बढी रकम खर्च गर्ने गरेको छ । नेपालमा भारत, चीन, बङ्गलादेशलगायतका मुलुकबाट प्याज आयात हुने गर्दछ । तीमध्ये सबैभन्दा बढी प्याज नेपालले भारतबाट आयात गर्दछ...
सिद्धार्थ बैँकले मुनाफाबाट १३.१६ लाभांश दिने
काठमाडाैं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैँकले २०७८–०७९ वर्षको मुनाफाबाट १३.१६ लाभांश दिने भएको छ । मंगलबार बसेको सञ्चालक समिति बैठकले १२.५० बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ नगद गरी...
सुन चाँदीको मूल्य स्थिर
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा स्थिर रही प्रतितोला रु ९९ हजार तीन सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य...
आइएमईको २२ औँ साधारण सभा ; कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित
काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ साधारण सभा सम्पन्न भएको छ ।
नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले शुक्रबार राजधानी काठमाडौँको लाजिम्पाटस्थित होटलले हिमालयमा सम्पन्न गरेको २२औँ साधारण सभाले उक्त...
स्मार्ट क्युआरमा सहकारीहरूको मोबाइल बैकिङ एप–एम डबली मार्फत भुक्तानी गर्न सकिने
काठमाडौँ । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड ९क्ऋत्० द्वारा संचालित स्मार्ट क्युआरमा आवद्ध मर्चेन्टहरूलाई एम डबली ९mम्बदबष्०ि मार्फत भुक्तानी गर्न सकिने भएको छ । इन्फो डेभलपरद्वारा संचालित एम डबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैकिङ सेवा हो...
आइएमई पे र बीग डिजिटलवीच सम्झदारी
काठमाडौं। आइएमई पे र बीग डिजिटलवीच सम्झदारी गरिएको छ ।
समझदारी अनुसार कतारमा जारी विश्व कप फुटबलका रोमान्चकारी खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटको खरिदको भुक्तानी आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी गर्दा रू. १,०००...
सुनको मूल्य घट्याे
काठमाडौं । लगातार बढेर प्रतितोला १ लाख रुपैयाँ नजिक पुगेको सुनको मूल्य आज (मंगलबार) भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। मंगलबार छापावाल सुनको मूल्य...
मेगा बैंककाे १२औं वार्षिक साधारणसभा ७ पुसमा हुने
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडकाे ७ पुसमा १२औं वार्षिक साधारणसभा गर्ने भएकाे छ। १४ मंसिरमा बसेकाे बैंक सञ्चालक समितिको ३७७औं बैठकको निर्णयअनुसार बिहान १० बजे राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौंमा सभा गर्न लागिएकाे हाे।
सभामा आर्थिक...
सुन प्रतिताेला १ लाख रुपैयाँ नजिक
काठमाडौं । नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेर प्रतितोला १ लाख रुपैयाँ नजिक पुगेको छ। साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) सूनको मूल्य बढेर ९९ हजार ९०० रुपैयाँ पुगेको हो।
नेपाली सुनचाँदी व्यवसायी महासंघका...
पहेँलो धातु सुनको मूल्य बढ्याे
काठमाडौं । साप्ताहिक कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार...























