मेटलाइफ नेपालको बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । मेटलाइफ नेपालले बीमा सचेतना वाकाथनको आयोजना गरेको छ । आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले ललितपुरमा सचेतना वाकाथनको आयोजना गरेको हो । शनिबार भएको ४.५ किलोमिटरको वाकाथनमा मेटलाइफका ३ सयभन्दा बढी कर्मचारी र...

प्रभु क्यापिटलले रेमिट्यान्स डिम्याट खाता सञ्चालनमा ल्यायो

काठमाडौं । प्रभु क्यापिटलले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर प्रदान गर्ने उद्देश्यले रेमिट्यान्स डिम्याट खाता सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीहरुले आइपिओ जारी गर्दा निष्काशित शेयरको दश...

सुनको मूल्य एक हजारले बढ्यो

काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९८ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजार रूपैयाँले बढेर ९९...

जनतासँग गरेको वाचा पूरा गर्छु : शिक्षामन्त्री पौडेल

काठमाडाैं ।नेपाल इनभेष्टमेन्ट बैंक लिमिटेड (NIBL)  ले प्रतिष्ठित फाइनान्सियल टाइम्स, ‘बैंक अफ द इयर २०२२’ अवार्डबाट सम्मानित भएको छ । नेपाल इनभेष्टमेन्ट बैंक सन् २०२२ को लागि देशको ‘उत्कृष्ट बैंक’ छनोट भएको छ। एनआइबिएलले ​​...

बीग डिजिटल स्टोरको साइबर विक अन्तर्गत स्मार्ट क्युआर स्क्यानमा छुट

काठमाडौं । बीग डिजिटल स्टोरको साइबर विक अफरमा स्मार्ट चोइस टेक्नोलोजिज (एससिटि) को स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा भारी छुट प्राप्त गर्न सकिने अफर सार्वजनिक गरिएको छ । यहीँ मङ्सिर १३ गतेबाट शुरु भएको...

आइएफआइसीद्वारा सबै सेयर बिक्री गर्न सूचना सार्वजनिक

काठमाडौं ।  नबिल बैंकमा हाल करिब ७.७ प्रतिशत सेयर स्वामित्व रहेको बंगलादेशको बैंक इन्टरनेशनल फाइनान्स इनभेष्टमेन्ट एण्ड कमर्स बैंक (आइएफआइसी) ले आफ्नो सबै सेयर बिक्री गर्न सूचना सार्वजनिक गरेको छ। हाल २२ अर्ब ८३ करोड...

पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु पाँच सयले बढेको छ । बुधबार प्रतितोला रु ९७ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८...

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरको अन्तिम सम्झौता

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकापसमा गाभिने भएका छन् । एकापसमा गाभिनेसम्बन्धी अन्तिम सम्झौता आज सम्पन्न भएको छ । दुवै बैंकका सञ्चालक समितिको बैठकले एकापसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण...

तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु. ९७ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु....

आज सुन–चाँदीको मूल्य स्थिर

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार पनि सुनको मूल्य स्थिर रहेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७...

RECENT POSTS

HOT NEWS