बजारमा सुनको मूल्य स्थिर
काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार पनि सोही कायम भएको...
किराना सामान खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५ प्रतिशत छुट
काठमाडाैं । आइएमई पे र मेरो किरानाबिच छुटसम्बन्धी सम्झौता भएको छ। मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी उक्त अफर सार्वजनिक गरिएको हो।
‘मेरो किराना’को वेबसाईट अथवा एपबाट किराना सामान खरिद गर्दा आइएमई पेबाट स्मार्ट...
कुमारी बैंकले एनसीसी बैंकसँग मर्जरको लागि तय भएको स्वाप रेसियो पारित
काठमाडाैं । कुमारी बैंकले एनसीसी बैंकसँग मर्जरको लागि तय भएको स्वाप रेसियो पारित गरेको छ । मर्जर कमिटीले तय गरेको १ बराबर १ को हैसियमा मर्जर गर्ने सहमतिलाई कुमारीको संचालक समिति बैंकले अुनमोदन गरेको...
सुनचाँदीको मूल्य घट्याे
काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ४ सयले घटेर ९६ हजार...
एभरेष्ट बैंकले १३ प्रतिशत बोनस सेयर दिदै
काठमाडौं । अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट नगद लाभांश दिइरहेको समयमा एभरेष्ट बैंकले भने बोनस सेयरलाई प्राथमिकता दिएको छ ।
बैंकले १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश...
सुनको मूल्य बढ्दा चाँदीको घट्यो
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार...
एनआईसी एशिया बैंककाे केवाईसी विवरण अद्यावधिक गर्न सकिने
काठमाडौं एनआईसी एशिया बैंकमा अनलाइन भिडियो केवाईसीबाट ग्राहकको केवाईसी विवरण अद्यावधिक गर्न सकिने भएको छ । घर वा अफिसबाटै आफ्नो खाताको केवाईसी विवरण अद्यावधिक गर्न सकिने यो सुविधाको प्रयोग गर्न बैंकले ग्राहकलाई अनुरोध गरेको...
ग्लोबल आइएमई र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच समझदारी
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. बीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बिहीबार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख...
आज सुन प्रतितोला चार सय रुपैयाँले घट्याे
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला चार सय रुपैयाँले घटेको हो। आज छापावाल सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो...
नेपाल इन्भेष्टमेन्ट बैंकले ११ प्रतिशत लाभांश घोषणा
काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ११ प्रतिशत लाभांश घोषणा गरेको छ ।
मंगलबार बसेको बैंक सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने निर्णय...























