ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठुलो बैंक हुने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभ्न गाभिनको लागि सोमबार अन्तिम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका...

सुन अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार दरले बढ्याे

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजारले बढेको छ । सोमबार प्रतितोला रु ९७ हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार...

बजारमा आज छापावाल सुनको मूल्य घट्याे

काठमाडौं ।  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. एक सयले घटेर रु. ९७ हजार दुई सय कायम भएको छ ।   सुनको मूल्य अघिल्लो आइतबार प्रतितोला रु. ९७ हजार...

सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय

काठमाडौं। सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार तीन सय तोकिएको छ । गत शुक्रबार प्रतितोला रु ९६ हजार सात सयमा कारोबार भएको सुन आज प्रतितोला रु छ सयले बढेको हो...

भिसा इण्टरनेशनलसँगको सहकार्यमा प्रभु बैंकद्वारा भिसा डाइरेक्ट सेवा शुरु

काठमाडाैं । प्रभु बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इण्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको शुरुवात गरेको छ । यस सेवामार्फत् बैंकको भिसा डेविट कार्डका ग्राहकहरुलाई विदेशबाट बिना झण्झट सरल र सजिलै...

सुनको भाउमा बृद्धि

काठमाडौं ।  शुक्रबार सुनको भाउमा भारी बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एकैपटक प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार...

सुनको मूल्य प्रतितोला रु ९५ हजार चार सय कायम

काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु ९५ हजार चार सय कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला...

प्रभु बैँककाे संस्थापक सेयर ५० लाख १६ हजार १९९ कित्ता सेयर किन्न सकिने

काठमाडाैं । प्रभु बैँकका संस्थापक सेयरधनीले ५० लाख १६ हजार १९९ कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैँकका आठजना संस्थापक सेयरधनीले सेयर बिक्री गर्न लागेका हुन् । यसमा २२ कात्तिकदेखि ३५ दिनभित्र आवेदन दिन...

आज सुनको भाउ तीन सय रुपैयाँका दरले घट्याे

काठमाडाैं । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । तोलामा तीन सय रुपैयाँले घटेर सुन आज ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने...

नेपाल बैंक लिमिटेडले दुहबी शाखाको नवनिर्मित भवनको समुद्घाटन

काठमाडौं । नेपाल बैंक लिमिटेडले दुहबी शाखाको नवनिर्मित भवनको समुद्घाटन गरि आफ्नो सेवा सुरु गरेको छ । कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका प्रमुख (मेयर) वेद नारायण गच्छदारले हालको वित्तीय अवस्था तथा वित्तीय बजारमा रहेको जल्दा...

RECENT POSTS

HOT NEWS