आज सुन र चाँदीकाे मृल्यमा वृद्धि
काठमाडौं । साताकाे पहिलाे दिन नेपाली सुन र चाँदी बजारमा आइतबार मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुन प्रतितोला ९४...
वाणिज्य बैंकको खाता खोल्दा निःशुल्क एटीएम र मोबाइल बैंकिङ सेवा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको खाता खोल्दा ग्राहकले निःशुल्क एटीएम र मोबाइल बैंकिङ सेवा पाउने भएका छन् । राजधानीमा आजदेखि सुरू भएकाे स्टार्टअप एन्ड आइडिया फेस्ट २०२२ लाई लक्षित गर्दै बैंकले याे सुविधा ल्याएकाे...
चुनौतीका बाबजुत पनि एसियाको अर्थतन्त्र सन्तोषजनक
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले हाल तुलनात्मक रुपमा एसियाको अर्थतन्त्र सन्तोषजनक रहेको जनाएको छ । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटवार्तामा आईएमएफकी नेपाल प्रतिनिधि टेरेसा डबान सांचेले कोभिड–१९ को असरबाट विश्व अर्थतन्त्रमा सुधार आउँदै...
एनआईसी एशिया बैंकको सिइओमा न्यौपाने पुर्ननियुक्त
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको गत कात्तिक १६ मा बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले रोशन कुमार न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुर्ननियुक्त गरेको छ ।
हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा...
प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्लामा पुगे
डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरा पुगेका छन्। मंसिर ४ मा हुने चुनावका लागि देउवा डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवार छन्। देउवा चुनावी प्रचारप्रसारका लागि आयोजित आमसभालाई सम्बोधन गर्न...
मोबाइल एप प्रयोगकर्ताहरूका लागि “महालक्ष्मी बैँक २ ३ ४ को जादु” योजना सञ्चालनमा
“सबल बैँक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैँकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी मोबाइल एप...
११ दिनपछि खुलेको शेयर बजार आज साेमवार दोहोरो अङ्कले बढ्याे
काठमाडाैं । तिहार र छठको बिदाका कारण ११ दिनपछि खुलेको शेयर बजार आज साेमवार दोहोरो अङ्कले बढेको छ । शेयरबजार परिसूचक नेप्से आज १६ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ७४ दशमलव...
पहिलो त्रैमासमा मेगा बैंकले कमायो ५० करोड ९१ लाख
काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ५० करोड ९१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ४४.३३ प्रतिशतले कम हो ।
गत वर्षको यही...
सुनको मूल्य स्थिर रहँदा ९३ हजार रुपैयाँमा कायम
काठमाडाैं । आज सोमबार छापावाल सुनको मूल्य स्थिर रहँदा ९३ हजार रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँमा कायम भएको छ ।
साथै, आज चाँदीको भाउ पनि स्थिर...
छठका लागि जनकपुरमा मात्रै तीन करोडको केरा आयात
जनकपुरधाम । छठ पर्वका लागि मधेश–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु तीन करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका बर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि...























