आज सुनको भाउ तोलामा एक हजारका दरले घट्याे

काठमाडाैं ।  सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ ।  तिहार बिदापछि कारोबार भएको पहिलो दिन आज सुनको भाउ तोलाको ९३ हजार रुपैयाँ तोकिएको छ । यसअघि गएको ७ गते सुन तोलाको ९४...

चुलो नबल्ने विपन्न नागरिकका लागि दसैं तिहार जस्ता पर्वहरुले थप चुनौती

काठमाडाैं । वर्षको एक पटक आउने चाडलाई उत्साहपूर्वक मनाउने सबैको इच्छा चाहना हुन्छ । मजदुरी नगरी बिहान बेलुकका चुलो नबल्ने विपन्न नागरिकका लागि दसैं तिहार जस्ता पर्वहरुले थप चुनौती दिएको हुन्छ । ऋण गरेपनि...

प्रभु बैंककाे खुद नाफा ७७ करोड

प्रभु बैंकले चालु आव २०७९/८० को पहिलो त्रैमासमा ७७ करोड २९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आवको सोही अवधिमा ५७ करोड ७४ लाख रुपियाँ खुद नाफा कमाएको थियो । बैंकद्वारा...

सिद्धार्थ बैंकको रु. ४०० क्यास ब्याक योजना

काठमाडौं । सिद्धार्थ बैंकले तिहारको अवसर रु. ४०० क्यास ब्याक योजना ल्याएको छ । तिहार लक्षित योजनामा बैंकले डिजिटल बैंकिङ मार्फत किनमेलको भुक्तानी दिने ग्राहकलाई ४०० रुपैयाँसम्म क्यास ब्याक दिने बैंकले जनाएको हो । यस योजना...

नबिल बैंकका ग्राहकले ‘फोन लोन’ २ लाखसम्म ऋण पाउने

काठमाडौं । नबिल बैंकले 'नबिल फोनलोन'को न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ । यसअघि नबिल फोनलोनको सीमा एक लाख रूपैयाँसम्म रहेकोमा त्यसलाई बढाएर अब अधिकतम दुई लाख पुर्‍याइएको छ । साथै बैंकले...

देशै भरका सदरमुकाममा राष्ट्रिय वाणिज्य बैंक पुग्यो

काठमाडाैं ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेड देशको ७७ वटै जिल्ला सदरमुकाममा पुगेको छ । सर्लाही जिल्लाको मलंगवा न.पा.वडा न.९ स्थित शाखा कार्यालय मलंगवा विस्तार गरी सोमबार कारोबार शुभारम्भ भएपछि ७७ जिल्लाका सबै सदरमुकाममा बैंकको...

बजारमा सुनचाँदीको भाउमा गिरावट

काठमाडाैं । नेपाली बजारमा बिहीबार पनि सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार १...

एभरेष्ट बैंककाे नयाँ खाता खाेल्दा अकाउन्टमा २८० रुपैयाँ जम्मा हुने

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २८औँ वार्षिकोत्सवका अवसरमा नयाँ सुविधा ल्याएको छ । यसअन्तर्गत भोलि अर्थात् कार्तिक १ गते अनलाइनबाट बैंक खाता खोल्दा नयाँ ग्राहकले उक्त बैंक अकाउन्टमा २८० रुपैयाँ जम्मा हुनेछ । त्यस्तै अनलाइनबाट बैंक...

सुनको मूल्य सामान्य रूपमा बढ्याे

काठमाडौं । याे  महिनाको अन्तिम कारोबार दिन आज सोमबार नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य बढेको छ। सोमबार चाँदीको मूल्यमा भने कुनै फेरबदल नआएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुनको मूल्य तोलामा...

सुनको मूल्य ताेलामा हजार रूपैयाँले घट्याे

काठमाडौ । स्थानीय बजारमा आइतवार (आज) सुनको मूल्य ताेलामा हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९३ हजार १०० रूपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन...

RECENT POSTS

HOT NEWS