एलजी ब्रान्डका टेलिभिजन अब नेपालमै एसेम्ब्लिङ हुने
काठमाडौं । एलजी ब्रान्डका टेलिभिजन अब नेपालमै एसेम्ब्लिङ हुने थालेका छन् ।
चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्सले काठमाडौंको सतुंगलमा एलजी टेलिभिजनको प्लान्ट स्थापना गरेर टेलिभिजन एसेम्ब्लिङ सुरु गरेको हो ।
एलजी इलेक्ट्रोनिक्स सिंगापुरका प्रबन्ध निर्देशक सुन्घो चौनले प्लान्ट...
एडीबीले ५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० (सन् २०२३) मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ । एडीबीले गत अप्रिलमा ५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान...
सानिमा बैंकले खातामा रकम जम्मा गर्न सक्ने मेसिन सञ्चालनमा ल्यायाे
काठमाडौं । सानिमा बैंकले ग्राहकहरुको सुविधाका क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ। उक्त मेसिनबाट ग्राहकहरु आफैंले नै खातामा रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ।
यस सुविधाबाट बैंकका ग्राहकलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त...
विश्व बैंकसँगको सहकार्यमा आर्थिक विकास सम्बन्धी अन्तरक्रिया बैठक
काठमाडौं । नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) ले विश्व बैंकसँगको सहकार्यमा वस्तुको मूल्य र आर्थिक विकास सम्बन्धी अन्तरक्रिया बैठक आयोजना गरेको छ । अन्तरक्रियामा बढेको मुद्रास्फीति, वित्तीय घाटा, विश्वव्यापी वस्तुको...
भारतीय व्यापारी गौतम अदानी विश्वकै दोस्रो धनी व्यक्ति
एजेन्सी । भारतीय व्यापारी गौतम अदानी विश्वकै दोस्रो धनी व्यक्ति बनेका छन् ।
फोर्ब्स पत्रिकाका अनुसार अदानी ग्रुपका अध्यक्ष गौतम १५५.५० बिलियन अमेरिकी डलर बराबरको सम्पतीसहित संसारकै दोस्रो धनी बनेका हुन् ।
अदानीले अमेजनका अध्यक्ष र...
एनआईसीका ग्राहकलाई प्रतिव्यक्ति रु. १० लाखको दरले कुल रु. २० लाख बीमा रकम भुक्तानी
नेपालगन्ज । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका २ जना ग्राहकलाई प्रतिव्यक्ति रु. १० लाखको दरले कुल रु. २० लाख बीमा रकम भुक्तानी गरेको छ ।
बैंकको...
नेपालमा लगानी गर्न आग्रह गर्दै ग्लोबल आइएमईद्वारा दक्षिण कोरियाको सिओलमा अन्तक्र्रिया
नेपालमा लगानी गर्न दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपालीहरुलाई आग्रह गर्दै ग्लोबल आइएमई बैंक लिमिटेड र ग्लोबल मनि एक्सप्रेसले दक्षिण कोरियाको राजधानी सिओलमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेका छन् ।
कार्यक्रममा ग्लोबल आइएमई...
सुनकाे भाउ घट्याे
काठमाण्डौं । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ पाँच रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार पाँच सय रुपैयाँ तोकिएको...
तेजावी सुनको मूल्य तोलामा ९२ हजार ३०० कायम
काठमाडाैं । आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेर ९२ हजार ८०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ३०० रुपैयाँमा कायम भएको छ ।
साथै, आज चाँदीको...
सहकारीमार्फत सामूहिक कृषिमा जोडिँदै पुम्देली
गण्डकी । कृषिप्रतिको बढ्दो अनिच्छासँगै परनिर्भरता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका–२२ पुम्दीका किसान भने सहकारीका माध्यमबाट सामूहिक कृषिमा जोडिएका छन् ।
गाउँ टोललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको पुम्दीभुम्दी कृषि सहकारी संस्थामा आबद्ध दुई सय...

























