एनआईसीको भिडियो ग्राहक पहिचान फाराम सेवा सुरु

काठमाडौं । एनआईसी एसिया बैङ्कले भिडियो ग्राहक पहिचान फाराम (केवाईसी) सेवा दिन सुरु गरेको छ । ‘डिजिटल फस्ट बैङ्क’ बन्ने दीर्घकालीन रणनीतिअनुरूप सम्पूर्ण बैङ्किङ सेवा तथा सुविधा क्रमिक रूपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको...

आज नेप्से १३.५९ अंकले घटेर १ हजार ९ सय १२.६९ विन्दुमा बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन सोमबार आज दोहोरो अंकले घटेको छ । आज नेप्से १३.५९ अंकले घटेर एक हजार ९ सय १२ दशमलब ६९ विन्दुमा बन्द भएको छ । आइतबार...

एभरेष्ट बैंक र दराजबीच दराज दशैं धमाका महोत्सवका लागि सम्झौता

काठमाडाैं । एभरेष्ट बैंक र दराजबीच दराज दशैं धमाका महोत्सवका लागि सम्झौता भएको छ। बैंकले नजिकिँदै गरेको दसैंलाई लक्षित गर्दै भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा कार्डवहाकहरुलाई आकर्षक छुट हुने विज्ञप्तिमा उल्लेख छ। अनलाइनबाट सामान...

उत्कृष्ट क्यामेरा भएका मोबाइलको बिक्री बढी

काठमाडौं । पछिल्लो समय आम मानिसले स्मार्ट जीवन बिताउन चाहान्छन् । आधुनिक युगको सुरुआतसँगै मानिसका आवश्यकता थपिँदै गएका छन् । अहिले सूचना प्रविधि अनिवार्य आवश्यकताभित्र पर्न थालेको छ । प्रविधिमध्ये पनि मोबाइल सबैभन्दा छिटो र...

आईएमई दशैं अफर विजेता घोषणा

काठमाडौं । आईएमईले सञ्चालन गरेको दशैं अफर योजना अन्तर्गत पहिलो साताको विजेता घोषणा भएको छ । दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वलाई लक्षित गर्दै सञ्चालन गरिएको ‘आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’...

निर्वाचन आयोगलाई १० अर्बभित्र रहेर खर्च गर्न स्वीकृति

काठमाडौं । आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि अर्थ मन्त्रलायले निर्वाचन आयोगलाई १० अर्बभित्र रहेर खर्च गर्न स्वीकृति दिएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले अर्थबाट १० अर्बभित्र रहेर खर्च गर्न स्वीकृति आएको...

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले सैद्धान्तिक स्वीकृति पायाे

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले मर्जरको स्वीकृति पाएका छन् । राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले दुई बैंकलाई मर्जरमा जान सैद्धान्तिक स्वीकृति दिएको हो। गत महिना दुवै संस्थाबीच सम्झौता भएको थियो। प्राप्तिपछि नाम...

आज छापवाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार...

नयाँ नोट सटही भदौको अन्तिम साताबाट

काठमाडौं । राष्ट्र बैङ्कले यस वर्षको दसैँ, तिहार र छठ पर्वका लागि करिब १० अर्बको नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ । मुद्रा व्यवस्था विभाग प्रमुख रेवतीप्रसाद नेपालले यो वर्षको दसैँ, तिहार र...

बजारमा सुनको मूल्य बढ्याे

काठमाडौं  । आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।   हिजो आइतबार प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले...

RECENT POSTS

HOT NEWS