सांग्रिला डेभलपमेनट बैंकले प्रमुख कार्यकारी अधिकृतमा सुयोग श्रेष्ठ

काठमाडाैं ।  सांग्रिला डेभलपमेनट बैंकले प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठलाई पुन चार वर्षका लागि निरन्तरता दिने भएको छ । बैंकले ग्राहकहरुको अधिकतम सुविधालाई मध्यनजर गर्दै सांग्रिला ग्राहक सेवा केन्द्रको पनि सुरुवात गरेको छ । सो सेवा...

‘ट्विस्ट अफ टु’ अफर सार्वजनिक

काठमाडाैं । नेपाल क्लियरिङ हाउसले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरूसँगको सहकार्यमा मोबाइल बैंकिङबाट गरिने फण्ड ट्रान्सफरमा ‘ट्विस्ट अफ टु’ अफर सार्वजनिक गरेको छ । सो अफरअन्तर्गत हरेक हप्ता मोबाइल बैंकिङको प्लेटफर्मबाट कम्तीमा दुईवटा फण्ड...

छुर्पी उद्योग स्थापनासँगै दूधको बिक्री बढ्यो

म्याङुलुङ । गाउँमै छुर्पी उद्योग स्थापना भएपछि तेह्रथुमको छथरका किसानले उत्पादन गरेको दूध बिक्री हुन थालेको छ । किसानले गाउँमै दूधको उचित मूल्य पाउन थालेका छन् । घ्यू मात्र उत्पादन गर्दै आएका यहाँका किसान गाउँमै...

आज सुनको मूल्य ६ सय रुपैयाँ बढ्याे

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँ बढेको हो । जसअनुसार छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँ...

एक साताभित्र सुनको मूल्य तोलामा २८ सय रुपैयाँका दरले घट्यो

काठमाडौं । एक सातामा सुनको मूल्य तोलामै २ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबारदेखि यो शुक्रबारसम्मको अवधिमा सुनको मूल्यमा उच्च गिरावट आएको हो । शुक्रबार पनि सुनको...

एनआईसी एशियाको ’ सन्देशसहित ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ भिडियो सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंकले ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भन्ने सन्देशसहितको भिडियो सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको भिडियोले दृढ अठोटका साथ हरहमेसा अनवरत रुपमा अघि वढ्दै जाँदा कुनै पनि किसिमको...

सुनचाँदीको भाउमा गिरावट

काठमाडौं । साताको चौथो दिन नेपाली स्थानीय बजारमा बुधबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन...

‘गरिमा मालामाल मुद्दती योजना’ सार्वजनिक

काठमाडाैं । गरिमा विकास बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने ‘गरिमा मालामाल मुद्दती योजना’ सार्वजनिक गरेको छ । महामारी पछिको बढ्दो मुद्रास्फीतिले आम नेपालीहरुको जीविका झनै...

विद्युत् निर्यातक देशका रुपमा परिणत हुँदै नेपाल

काठमाडौं । चर्को व्यापार घाटा सहिरहेको मुलुकका लागि पछिल्ला दिनमा केही सुखद सङ्केत देखा परेका छन् । कुनै बेला बिजुली आयात गर्ने मुलुक अब भने विद्युत् निर्यातक देशका रुपमा परिणत भएको छ । नेपाल विद्युत्...

नबिलको ५० हजार कित्ता संस्थापक सेयर बिक्रिमा

काठमाडौं । नबिल बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रिमा रहेको छ । नबिल बैंककै संस्थापक सेयरधनीले न्यूतम ४८० रुपैयाँलाई आधार मानेर आवेदन दिन सकिनेछ  । ३५ दिनभित्र बैंकको प्रधान कार्यालय तीनधारा विणामार्ग, काठमाडौंमा इच्छुक संस्थापकले...

RECENT POSTS

HOT NEWS