आईएमई जनरल इन्स्योरेन्सका सीईओ बादे सम्मनित
काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान)ले आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठलाई सम्मान गरेको छ। श्रेष्ठलाई म्यानले आउटस्ट्यान्डिङ मेनेजमेन्ट अवार्डबाट सम्मानित गरेको हो।
गत शनिबार होटल याक एण्ड यतीमा आयोजित...
न्यू इयर इभका दिन फोनपे मार्फत भुक्तानी गर्नेलाई विशेष अफर
काठमाडाैं । भुक्तानी प्रणाली सञ्चालक फोनने पेमेन्ट सर्भिसले आज, चैत्र ३० गते न्यू इयर इभका दिनमा फोनपे मार्फत भुक्तानी गर्ने ग्राहक र व्यवसायीलाई विशेष अफर सार्वजनिक गरेको छ।
अफर अन्तर्गत न्यू इयर इभका दिनमा फोनपे...
मुलुकको घाटा २ खर्ब ५८ अर्ब पुग्यो
काठमाडौं । मुलुकको भुक्तानी सन्तुलन अर्थात शोधनान्तर स्थितिको घाटा थप बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म मुलुकको भुक्तानी सन्तुलन २ खर्ब ५८ अर्ब घाटामा...
एनआईसी एसिया बैंकका सिइओ न्यौपाने मेनेजर अफ द इयर अवार्डबाट सम्मानित
काठमाडाैं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने मेनेजर अफ द इयर–२०२२’ अवार्डबाट सम्मानित भएका छन् । व्यवस्थापनकर्मीहरूको सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघले न्यौपानेले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै सो...
सुनको मूल्य प्रतितोला एक लाख एक सय रुपियाँ
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सयले घटेर एक लाख एक सय रुपियाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख तीन सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी...
एनआइसी एसिया लघुवित्तका संस्थापक सेयर सेयर बिक्रीमा
काठमाडौं । एनआइसी एसिया लघुवित्तका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् । यसको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
सेयर खरिद...
चिल्खाया बन्यो मार्सी जिउलो
कालीकोट । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–९ मा पर्ने मार्सी जिउलोमा खनजोत सुरु भएको छ । वैशाखदेखि रातो मार्सी धान रोप्न सुरु हुने चिल्खायाको मार्सी जिउलोमा किसानले खनजोत सुरु गर्न थालेका हुन् ।
समयमा खनजोत भएमा...
आइएमई पे र दराजवीच सम्झौता नव वर्ष २०७९ अभियान सुरु
काठमाडाैं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । आइएमई पे सेवाग्राहीले दराजद्वारा अनलाइन सामान...
सुन प्रतितोला पाँच सयले बढ्यो
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९९ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९८ हजार पाँच सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...
सुन तोलामा ५ सय रुपैयाँका दरले बढ्याे
काठमाडौं । नेपाली बजारमा बिहीवार सुनको मूल्य बढेको छ। अघिल्लो दिन ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको हो।
आज सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...
























