नेप्से परिसूचक दोहोरो गिरावट

काठमाडौं । बुधबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २३ दशमलव ३२ अंकले घटेर २ हजार ४ सय २८ दशमलव ७५ अंकमा झरेको छ । ‘क’ वर्गका...

बजारमा सुन र चाँदीको मूल्य घट्याे

काठमाडौं  । नेपाली सुनचाँदी बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ३०० र चाँदीको पाँच रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य प्रतितोला ९८...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर लमजुङको हिले बजारमा

  ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लाको दोर्दी गाउँपालिका हिले बजारमा सोमबारदेखि नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ । हिले बजारमा आयोजित एक कार्यक्रमबीच काउण्टरको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ्ग र उपाध्यक्ष दिलबहादुर घलेले संयुक्तरुपमा उद्घाटन...

आज पनि सुनको भाउ ६ सय रुपैयाँले घट्याे

काठमाडाैं । सुनको भाउ आज पनि घटेको छ । हिजो तोलामा चार सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९८ हजार ७ सय रुपैयाँ  निर्धारण...

चोभार सुख्खा बन्दरगाहमा नेपाल बैंकको राजश्व काउन्टर स्थापना हुने

काठमाडाैं । नेपाल बैंक र भन्सार विभाग बीच काठमाडौंको चोभार सुख्खा बन्दरगाहमा नेपाल बैंकको राजश्व काउन्टर स्थापना गर्नेगरी सम्झौता भएको छ । भन्सार विभागको तर्फबाट महानिर्देशक कमल प्रसाद भट्टराई र नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ।  अघिल्लो कारोबार दिन सुन प्रतितोला ९८ हजार...

ग्लोबल आइएमई बैंकले नेपाल–भारत क्यूआर सुविधा सुचारु गरिने

ग्लोबल आइएमई बैंकले नेपाल–भारत भित्रका ग्राहकहरूलाई क्यूआर सुविधा सुचारु गर्नको लागि पेमेन्ट नेपाल गेटवे पेमेन्ट सर्भिस प्रा.ली. संग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार यस बैंकको मोबाईल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गरी...

पुनर्कर्जाको ब्याजदर २ प्रतिशतले बढ्याे

काठमाडौं । कोरोना सङ्क्रमणको असर कम हुँदै गएपछि त्यसबाट प्रभावितलाई दिइँदै आएको पुनर्कर्जाको ब्याजदर २ प्रतिशतले बढेको छ । कोरोना महामारीका कारण थला परेको उद्योग व्यवसायदेखि समग्र अर्थतन्त्रलाई माथि उठाउन नेपाल राष्ट्र बैङ्कले पुनर्कर्जाको व्यवस्था...

नेपाल बैंकको एक्सटेन्सन काउन्टर धरानको महेन्द्र बहुमुखी क्याम्पसमा

धरान–१० स्थित महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर स्थापना गरिएको छ । नेपाल बैंक लि.संचालक समिति सदस्य डा. सावित्री रंजित श्रेष्ठ र महेन्द्र बहुमुखीका क्याम्पस प्रमुख दामोदर भण्डारीले संयुक्त रुपमा विधिवत उद्घाटन गरेका...

मेगा बैंककाे तीन नयाँ शाखा उद्घाटन

काठमाडाैं । मेगा बैंक नेपालले बिहीबार एकैसाथ काठमाडौंमा तीनवटा नयाँ शाखा उद्घाटन गरेको छ । बैंकले बिहीबारदेखि काठमाडौंको बागबजार, गौशाला र कोटेश्वरमा नयाँ शाखाहरु विस्तार गरेको हो । योसँगै मेगा बैंकको शाखा सञ्जाल २०७...

RECENT POSTS

HOT NEWS