सुनको कारोबार मूल्य प्रतितोला रु. १ लाख नाघ्याे

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु. एक लाख एक हजार ९०० पुगेको छ । अघिल्लो दिन प्रतितोला रु. ९९ हजार ९०० मा कारोबार भएको पहेँलो धातु आज एकैदिन प्रतिताला रु....

भुक्तानी प्रणालीमा नयाँ डिजिटल क्रान्ति

काठमाडौं । केही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनुपथ्र्यो । रु ८० बराबरको बिल तिर्न यसको चार गुणा बढी खर्च हुन्थ्यो ।...

सुनको भाउ आज प्रतितोला १ लाख रुपैयाँभन्दा माथि

काठमाडौं । सुनको भाउ आइतबार प्रतितोला १ लाख रुपैयाँभन्दा माथि पुगेको छ। यस दिन सुन एकैदिन तोलामा २ हजार रुपैयाँले बढेर १ लाख १ हजार ९सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  यसअघि...

सुनको मूल्य तोलमा ९ सय रुपैयाँले बढ्याे

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलमा ९ सय रुपैयाँले बढेको छ। योसँगै सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँनजिक पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन तोलामा ५ सय रुपैयाँले घटेको सुन आज ९९...

मुक्तिनाथ विकास बैंकले मनोरम नगर समाजलाई पार्क निर्माण सहयोग गर्ने

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले भक्तपुर लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माणका लागि मनोरम नगर समाजलाई सहयोग गरेको छ । बैंकले मनोरम नगर समाजलाई एक कार्यक्रमबीच चेक हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा बैंकका तर्फबाट...

पेट्रोलियम पद्धार्थको मूल्य प्रति ब्यारल १११ डलर कायम

काठमाडौं, १८ फागुन । युक्रेन संकटले निरन्तर उकालो लागेको पेट्रोलियम पद्धार्थको मूल्यले अर्को कीर्तिमान कायम गरेको छ । आज कच्चा तेलको मूल्य प्रतिब्यारल १११ डलर सम्म पुगेको छ । अयल प्राइसका अनुसार ब्रेन्ट क्रुडको मूल्य...

एनएमबि बैंकले जावलाखेल स्थित् सोवा हेल्थकेयर सेन्टरबीच सम्झौता

काठमाडौं । एनएमबि बैंकले जावलाखेल स्थित् सोवा हेल्थकेयर सेन्टरसँग सम्झौता गरेको छ । उपचारको लागी आउनु भएका ब्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्धेश्यले द्विपक्षीय समझदारी गरेको हो । सोवा हेल्थकेयर सेन्टर ग्राहकमुखी स्वास्थ्य...

सुनचाँदीकाे मूल्य बढ्याे

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार छ सयले बढेर ९८ हजार दुई सय पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार छ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी...

सहकारी संस्थाकाे ऋणमा दिने ब्याजदर १६ प्रतिशत बढ्ने

काठमाडौं । सहकारी संस्थाहरुले ऋणमा दिने ब्याजदरको अधिकतम सीमा (सन्दर्भ ब्याजदर) बढाइएको छ ।  सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न गठित समितिले गरेको सिफारिसका आधारमा सहकारी विभागले सन्दर्भ ब्याजदर १६ प्रतिशत बनाएको हो ।     गत...

महालक्ष्मी विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडाैं । महालक्ष्मी विकास बैंकको स्थगित भएको २० औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । यसअघि कम्पनीको स्थगित भएको साधारणसभा लगानीकर्तालाई २१.०५२६ प्रतिशत लाभांश पारित गर्दै सम्पन्न भएको हो । साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को...

RECENT POSTS

HOT NEWS