काराेबारकाे पहिलाे दिनकाे सुनकाे मूल्य घट्याे
काठमाडौं । एक लाख रुपैयाँनजिक पुगेको सुनको मूल्य घट्न थालेको छ । बिहीबार प्रतितोला ९९ हजार रुपैयाँ रहेको सुन शुक्रबार १ हजार घटेको थियो । आइतबार १ हजार ४ सय घटेर प्रतितोला ९६ हजार...
आइएमई पे स्क्यान गरि किराना खरिद गर्दा दश प्रतिशत छुट
काठमाडौं । आइएमई पे ले आफ्नो प्रयोगकर्ताहरुको निम्ति विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना खरिद गर्दा १०% छुट पाउने अफर सार्वजनिक गरेको छ । आम उपभोक्ता डिजिटल पद्दतिमा अभ्यस्त बन्दै गरेको अवस्थामा नेपालमा समेत सबै जसो...
नेपाल इन्भेष्टमेण्ट बैंकको ३६ औं वार्षिकोत्सव
काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो स्थापनाको ३६ बर्ष पुरा गरेको छ । यस गौरवमय यात्रामा देशका सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित-राजस्व संकलन काउन्टर, ५८ शाखा रहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम...
एक्सेल डेभलपमेन्ट बैंकको सिइओमा ईन्द्रकुमार कट्टेल नियुक्त
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा ईन्द्रकुमार कट्टेल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको फागुन ३ गते बसेको २६९ औं बैंठकले कीर्तिपुर नगरपालिका – २ काठमाडौं निवासी कट्टेलाई...
शुक्रबार सुन ताेलामै १ लाख नजिक पुग्याे
काठमाडौं । तोलामै १ लाख नजिक पुगेको सुनको भाउ शुक्रबार भने घटेको छ । बिहीबार प्रतितोला ९९ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार १ हजारले घटेर ९८ हजार कायम भएको छ । तेजाबी...
अर्थतन्त्र धान्ने रेमिट्यान्स आप्रवाह घट्दै जानु चिन्ताजनक
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र धान्ने रेमिट्यान्स आप्रवाह घट्दै जानु चिन्ताजनक भएको उल्लेख गर्दै सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । रेमिट्यान्स आप्रवाह बढाउन सरकारले अन्य मुलुकको अनुभव...
साताको अन्तिम दिन नेप्से परिसूचकमा उच्च अंककाे गिरावट
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ। बुधबार १५ अंकले गिरावट आएको नेप्से बिहीबार ५८.९९ अंक घटेर २ हजार ६६१.४४ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २ प्रतिशत...
निफ्राले प्राथमिक पुँजीको १०० प्रतिशतसम्म ऋणपत्र जारी गर्न पाउने
काठमाडाैं । एक मात्र पूर्वाधार विकास बैंक (निफ्रा) ले अब आफ्नो प्राथमिक पुँजीको शतप्रतिशतसम्म ऋणपत्र जारी गर्न पाउने भएको छ । बुधबार एक सर्कुलर जारी गर्दै राष्ट्र बैंकले सञ्चित नोक्सानी बाँकी नरहेको र साधारण...
आज सुनको मूल्य रु ९६ हजार ५ सय कायम
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेर रु ९६ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार कारोबार भएको थियोे ।
नेपाल सुनचाँदी...
नेपालकाे आफ्नै भर्चुअल मुद्राको तयारीमा जुट्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नै भर्चुअल मुद्रा ९डिजिटल करेन्सी० ल्याउने तयारी गरेको छ । हाल प्रयोगमा रहेको भौतिक मुद्रालाई विस्थापित गर्दै त्यसलाई भर्चुअल रुपमा प्रस्तुत गर्ने गरी राष्ट्र बैंक अघि बढेको हो ।
त्यसका...
























