सेयर बजार मापक नेप्से परिसूचक वृद्धि

काठमाडौं ।  सेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि वृद्धि भएको छ। सोमबार २५.४१ अंक बढेको नेप्से परिसूचक मंगलबार १७.४२ अंक बढेर २ हजार ७३५.९३ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.३६ अंक, फ्लोट इण्डेक्स...

क्यासिनो कम्पनीबाट ८१ करोड राजस्व संकलन

काठमाडौं ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ। आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट ८१ करोड रुपैयाँ राजस्व संकलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो...

माछापुच्छ्रे बैंककाे डेपुटी सीइओमा सर्जुकुमार थापा

काठमाडाैं । माछापुच्छ्रे बैंकले नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उप–महाप्रबन्धक (डीजीएम) पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ । डेपुटी सीइओ पदमा बढुवा भएका थापा र न्यौपाने दुवै...

छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम

काठमाडौं । सुनको भाउ साताको पहिलो दिन आज (आइतबार) प्रतितोला १०० रुपैयाँका दरले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ । ...

बजारमा सुन मूल्य तोलामा चार सयका दरले बढ्याे

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा चार सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९६ हजार पाँच सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन तोलामा...

बालाजुमा बसको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु

काठमाडौं । बालाजुमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । बालाजुको गंगा हल अगाडिको सडकमा आज बिहान ६ बजे बसको ठक्करबाट एक पुरुष र एक महिलाको मृत्यु भएको हो । मृतकमध्ये रसुवाका १८ वर्षीय...

नयाँ बचत योजनामा ‘महालक्ष्मी बचत वृद्वि खाता’ सार्वजनिक

काठमाडाैं । महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ बचत योजनामा ‘महालक्ष्मी बचत वृद्वि खाता’ सार्वजनिक गरेको छ । मात्र रु. ५१ मा खाता खोल्न मिल्ने यस योजनामा दैनिक मौज्दातमा ८.५५ प्रतिशत व्याज...

ग्लोबल आइएमई बैंकले ९ नयाँ शाखारहित बैंकिङ्ग सेवा विस्तार

काठमाडौं  । ग्लोबल आइएमई बैंकले ९ नयाँ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले भोजपुरको दावाँ, रामेछापको देउराली बजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी र नुवाकोटको चौघडा, रुपन्देहीको भवानीपुर...

मधुवन नगरपालिकामा सिटिजन्स बैंकले थप एक नयाँ शाखा विस्तार

काठमाडौं । सिटिजन्स बैंकले थप एक नयाँ शाखा विस्तार गरेको छ । बैंकले बर्दिया जिल्लाको मधुवन नगरपालिका, ओराली बजारमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । नयाँ शाखा संचालनका लागि स्थानीय व्यवसायी चित्र बहादुर...

आज सुनको मूल्यमा गिरावट

काठमाडौ। नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । बुधबार सुनको मूल्य आज प्रतितोला १६०० रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९५...

RECENT POSTS

HOT NEWS