बैंकवित्तले निक्षेपको व्याज बढाएसँगै कर्जाको व्याज बढ्ने
काठमाडौं । कर्जाको व्याजदर अत्याधिक बढ्ने प्रक्षेपण गरिएको छ । बैंकवित्तले निक्षेपको व्याज बढाएसँगै कर्जाको व्याज बढ्ने भएको हो । नेपाल बैंकर्स संघको कार्यसमितिको बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन भित्र रहेर फागुनदेखि लागू हुनेगरि...
सुनको भाउ तोलामा १२ सय रुपैयाँका दरले बढ्याे
काठमाडौं । अघिल्लो दिन अर्थात् सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार तोलामा १२०० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १२०० रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँ कायम...
आइएमई पे र एभरेष्ट बैंक लिमिटेडबीच सम्झौता
काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘ आइएमई पे ’ र ‘ एभरेष्ट बैंक लिमिटेड ’ बीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको छ । डिजिटल सहजताको निम्ती गरेको यस...
नेपाली बजारमा सुनको मूल्य स्थिर
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।
आइतबार पनि सुन सोही मुल्यमा खरिद विक्रि...
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर गोरखाको बिरुवाटारमा
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं ७, बिरुवाटारमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै यस एक्सटेन्सन काउण्टर...
मेगा बैंककाे पाँचवटा स्थानमा शाखा रहित बैंकिङ सेवा शुभारम्भ
काठमाडाैं । मेगा बैंकले चारवटा जिल्लाका बैंकिङ सेवा नपुगेका पाँचवटा स्थानमा शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले भोजपुरको पौवादुम्मा गाउँपालिका वडा नम्बर ३ मा रोशन खड्का, सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नम्बर...
आज नेप्से परिसूचक घट्याे
काठमाडाैं । शेयर बजार परिसूचक नेप्से परिसूचक आज आइतवार एक सयभन्दा धेरै अङ्कले घटेको छ । नेप्से आज एक सय एक दशमलव २४ अङ्कले घटेर दुइ हजार सात सय दशमलव ३२ अङ्कमा झरेको छ...
आइएमई मोटर्सको ‘गुरुजी बाट साहुजी’ बनाउने योजना
काठमाडौं । नेपालका लागि अशोक लेलैण्ड कमर्सियल भेहिकल्सको एकल अधिकृत बिक्रेता आइएमई मोटर्सले ‘आइएमई स्वरोजगारी अभियान’ सुरु गरेको छ । गुरुजी (सवारी चालक)हरुलाई साहुजी (सवारी धनी) बनाउने उद्देश्यका साथ कम्पनीले यो अभियान सुरु गरेको...
बैंकहरुले फागुनको १ गतेबाट लागू हुने गरि निक्षेपको ब्याजदर बढाउने
काठमाडौं । वाणिज्य बैंकहरुले फागुनको १ गतेबाट लागू हुने गरि निक्षेपको ब्याजदर बढाउने भएका छन्। ३ महिना अगाडि नेपाल राष्ट्र बैंकले दोहोरो अंकमा नजाओस् भनेर ब्याजदर बढाउन रोक लगाएको थियो। तर, यो...
सेयर बजार ओरालो लाग्याे
काठमाडौं– साप्ताहिक करोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ। सेयर बजार परिसूचक नेप्से ११.९६ अंकले घटेर २८०१.५६ बिन्दुमा झरेको छ। साताको चौथो कारोबार दिन बुधबार पनि नेप्से २२.५४ अंकले घटेर २८२३.४७...























