सुनको मुल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम

काठमाडौं । नेपालमा आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै,...

आजदेखि नबिल बैंक र युनाइटेड फाइनान्सको एकिकृत कारोबार सुरु

काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपछि पहिलोपटक दुई कम्पनीको एकीकृत कारोबार असार २७ गते जदेखि सुरु गर्ने भएको छ । दुबै कम्पनीको असार ५ गते सम्पन्न छुट्टा छुट्टै विशेष सभाबाट वार्षिक साधारण सभाबाट...

आजदेखि युनियन लाइफको साधारण शेयर बिक्री खुल्ला

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २४ गतेबाट सर्वसाधारणहरुको लागि धितोपत्रको सार्वजनिक निष्काशन साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीको आप्mनो जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशतले हुन आउने...

वित्तीय साक्षरताका लागि आइएमई पे र मिडिया इन्टरनेशनलबीच सम्झौता

काठमाडौं । वित्तीय साक्षरता कार्यक्रमका लागि आइएमई पे र मिडिया इन्टरनेशनलबीच सम्झौता भएको छ । सम्झौता अनुसार मिडिया इन्टरनेशनलको आयोजनामा देशका सतहत्तरै जिल्लामा संचालन हुने फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी कार्यक्रमको मूख्य प्रायोजक आइएमई पे हुनेछ । सम्झौता...

स्मार्टडोकोले ल्यायाे ‘स्मार्टडोको मनसुन अफर’

काठमाडाैं । जारी मनसुनमा, नेपालको नम्बर वान अनलाइन मेगास्टोर स्मार्टडोकोले ‘स्मार्टडोको मनसुन अफर’ ल्याएकाे छ । हालै आइएमएस ग्रुपले स्मार्टडोकोको प्राप्तिपछि स्मार्टडोको नेपालमा नम्बर वान इकमर्श एप बन्न सफल भएको छ । यो अफर अन्तर्गत...

ग्लोबल आइएमई बैंकले गर्यो नौकुण्ड गाउँपालिकासँग सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नौकुण्ड गाउँपालिका बीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरु र नौकुण्ड गाउँपालिका...

महालक्ष्मी बैंकको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ

काठमाडौं । महालक्ष्मी विकास बैंकको असार १८ गते शुक्रबार बसेको सञ्चालक समितिको ४९० औं बैठकले स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठलाई नियुक्त गरेको छ । बैंक तथा वित्तीय संस्थामा २५ बर्ष भन्दा बढिको बैकिङ्ग अनुभव रहेको श्रेष्ठले...

ग्लोबल बैंक र नौकुण्ड गाउँपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र नौकुण्ड गाउँपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरु र नौकुण्ड गाउँपालिका अध्यक्ष...

बजारमा सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । आइतबार पनि सोही मुल्यमा...

साताकाे पहिलाे दिन सुनचाँदीको भाउ बढ्यो

काठमाडाैं । साताको पहिलो दिन आइतबार सुनको भाउ सामान्य बढेको छ। यस दिन छापावाल सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर ९१ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी...

RECENT POSTS

HOT NEWS