मेरो वालेट सेलपे वालेट दोश्रो चरणको योजना शुरु
काठमाडाैं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. ले ग्राहकहरुको माग बमोजिम सेलपे सेवा अव वालेट मार्फत पनि चलाउन सकिने गरी सेवा विस्तारको क्रममा ग्राहकहरुका लागि दोश्रो चरणको योजना...
आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नपाबीच बीमा सेवामा सम्झौता
काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र शंखरापुर नगरपालिका बीच नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत...
कृषि ऋणपत्र रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल
काठमाडौं । कृषि विकास बैंकको कृषि ऋणपत्र रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त भएको छ । बैंकले क्यापिटललाई ७ अर्ब ६ अर्ब कृषि ऋणपत्र (डिबेञ्चर) को रजिष्ट्रारमा नियुक्त गरेको हो ।
ऋणपत्र सम्झौताका लागि बैंकका तर्फबाट...
बजारमा सुनको मुल्य घट्याे
काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ६ सयले घटेर प्रतितोला ९० हजार रुपैयाँ कायम भएको छ ।
नेपाल...
नेपाल बैंकद्वारा क्रेडिट कार्ड सेवा शुरु
काठमाडौं । नेपाल बैंकले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । यस सुविधा अन्तर्गत क्रेडिट कार्ड सेवाको न्यूनतम सीमा २० हजारदेखि अधिकतम सीमा ५ लाख कायम गरिएको बैंकले जनाएका छन् ।
भिसा इन्टरनेशनलसँगको सहकार्यमा सञ्चालनमा...
सुनको मुल्य १ सयले घटेर प्रतितोला ९० हजार ६ सय रुपैयाँमा काराेबार
काठमाडौं । आज नेपाली बजारमा सामान्य गिरावट आएको छ । सोमबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज १ सयले घटेर प्रतितोला ९० हजार ६ सय रुपैयाँमा किन बेच...
आज सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा खरिद बिक्रि भएकोमा आज पनि सोही मुल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले...
ग्लोबल बैंक र विश्वविद्यालय क्याम्पसको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस, प्रिन्सिपल कार्यालयबीचको सहकार्यमा विश्वविद्यालय क्याम्पस परिसरमा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. शिवलाल भुषाल तथा...
आज बजारमा सुनको भाउ २ सय रुपैयाँकाले बढ्याे
काठमाडौं । आइतबार सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि आएको छ । आज नेपाली बजारमा सुनको भाउ २ सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ ५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...
‘टिकटक बनाउनेहरूलाई आकर्षक उपहार जित्ने अवसर
काठमाडौं । एन आई सी एशिया बैंकले टिकटक भिडियो बनाउनेहरूलाई लक्षित गरी ‘टिकटक भिडियो च्यालेन्ज’ प्रतियोगिता सार्वजनिक गरेको छ ।
२०७८ असार ६ देखि साउन ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा बैंकको आधिकारिक टिकटक पेजमा...























