काठमाडौं महानगरको आर्थिक विधेयक नगर सभामा पेश
काठमाडौं । काठमाडौं महानगरले आ. व. ०७८/०७९ का लागि राजस्वमा छुट दिने, दर यथावत राखेर दायरा बढाउने प्रस्ताव नगर सभामा पेश भएको छ ।
बुधबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यले प्रस्तुत गर्नुभएको ‘काठमाडौं महानगरपालिका आर्थिक विधेयक,...
ललितपुर महानगरपालिकामा बजेट प्रस्ताव पेश हुन सकेन
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर र उपमेयर अल्पमतमा पर्दा आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्ताव पेश हुन सकेन । महानगरपालिकाको नगरसभामा अधिकांश विपक्षी नगरसभा सदस्यहरू अनुपस्थित हुँदा बजेट प्रस्ताव पेश नगरिएको महानगरले जनाएको छ...
कामपाद्वारा १८ अर्ब ९५ करोड बजेट प्रस्तुत
काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘साँस्कृतिक सहर, काठमाडौं महानगर’ भन्ने नारासहित आर्थिक वर्ष २०७८/७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रूपैयाँको बजेट तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेको छ।
काठमाडौं महानगरपालिकाको नगर सभाको...
स्थानीय तहकाे आर्थिक बजेट आज
काठमाडाैं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १० गतेअघि नै आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् । केही स्थानीय...
आर्थिक वर्षका लागि रु ७८ करोड १४ लाख ७६ हजारको बजेट सार्वजनिक
वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाको बुधबार सम्पन्न दशौं नगरसभाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु ७८ करोड १४ लाख ७६ हजारको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा...
यसरी लिन सकिन्छ मेगा बैंककाे ‘कर्जा’ ‘फोन’ मार्फत
काठमाडाैं । डिजिटल बैंकिङ्गलाई ग्राहकमैत्री बनाउन बैङ्कहरुले विभिन्न योजनाहरु सार्वजनिक गर्दै आइरहेका छन् । साना तथा ठूला कारोबारलाई डिजिटल माध्यममा अपग्रेड गर्दै आइरहेका बैङ्कहरुले यतिबेला कर्जाका लागि पनि बैङ्क धाउनुपर्ने बाध्यताको अन्त्य गरेका छन्...
बन्द कोठामा विदेशीहरूसँग बसेर मस्यौदा गरिएको राष्ट्रघाती संविधानको पर्दाफास
https://youtu.be/7yiI4-5MfQA
साताकाे दाेस्राे दिन सुनको भाउ २८ सयका दरले घट्यो
काठमाडौं । सोमबार छापावाल सुनको भाउ एक तोलाको ९० हजार ४०० तोकिएको छ । असार १ गते प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन एक सातामा २८ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी...
अवदेखि एन आई सीकाे नयाँ कार्ड लिन अनलाइनबाट आवेदन दिन सकिने
काठमाडौं । एन आई सी एशिया बैंकले डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ ।
यस सुविधामार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको आईसर्भिस डिजिटल प्लेटफर्म...
नेप्सेमा पहिरो गयाे
काठमाडौं । सातको पहिलो दिन सेयर करोबार मापक नेप्सेमा पहिरो गएको छ । अधिकांश कम्पनीको सूचक राताम्मै हुँदा त्यसको सोझो असर समग्र नेप्सेमा परेको देखिएको हो ।
आज नेप्से ६३ दशमलब ११ अंकले घटेर समग्रमा...
























