प्रभु बैंकद्वारा ४० लाख कित्ता १० वर्षे अवधिको ८.५ प्रतिशत ब्याजदरको ऋणपत्र जारी

काठमाडौं । जेठ ११ गतेदेखि विक्रिमा ल्याएको ४० लाख कित्ता १० वर्षे अवधिको ८.५ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने समय थप गरेको छ । बैंकले सो अवधिमा ऋणपत्र विक्रि नभएपछि जेठ २६ गतेसम्म समय...

वाणिज्य बैंकले २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जेठ २५ गतेदेखि  २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ६ वर्षे अवधिको ‘८.५० प्रतिशत आरबिबिएल डिबेञ्चर,२०८३’ नामको ऋणपत्र निष्कासन...

सरकारको बजेटले आर्थिक विकास र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुग्ने

काठमाडौँ/नेपाल उद्योग परिसङ्घले आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले प्रस्तुत गरेको बजेटको स्वागत गरेको छ । औद्योगिक वातावरण सुधार गर्ने उद्देश्य लिएको बजेटले कोभिड–१९ प्रभावित अर्थतन्त्रको शीघ्र पुनरुत्थान, औद्योगिक एवं व्यावसायिक वातावरणको सुधार एवं...

सरकारले मदिरा तथा सुर्तीजन्य पदार्थमा अन्तःशुल्क वृद्धि

काठमाडाैं । सरकारले रक्सी, चुरोटलगायत मदिरा तथा सुर्तीजन्य पदार्थमा लाग्ने अन्तःशुल्क वृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अन्तःशुल्क वृद्धि गरेको जानकारी दिनुभएकाे हाे । ‘मूल्य अभिवृद्धि करको...

आर्थिक वर्षका लागि ल्याएको बजेटबारे निजी क्षेत्रको मिश्रित प्रक्रिया

चितवन ।  सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागि ल्याएको बजेटमा यहाँका निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएका छन् । बजेटले सबै क्षेत्रलाई छोएको भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको उहाँहरूको टिप्पणी छ । उद्योग सङ्घ चितवनका अध्यक्ष...

नबिल बैंकको सचिवमा प्रविण पौड्याल

काठमाडौं । नबिल बैंक लिमिटेडको सचिवमा प्रविण पौड्याल नियुक्त भएका छन् । बैंकको जेठ ७ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बैंकका कानून प्रबन्धक प्रविण पौड्याललाई सोही मितिदेखि लागू हुने गरी बैंकको सचिवमा नियुक्त गरिएको...

टेलिकमको २२ प्रतिशत शेयर ग्राहकलाई

काठमाडौं। नेपाल टेलिकमको २२ प्रतिशत शेयर ग्राहकलाई दिइने भएको छ । टेलिकममा सरकारको स्वामित्व कम गर्न टेलिकमका मोबाइल सेवा ग्राहक,टेलिफोन तथा इन्टरनेट सेवा ग्राहकलाई शेयर दिने भएको हो । शेयर मूल्य र शेयर निष्कासनको...

आगामी आर्थिक वर्षका लागि रु १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि रु १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । आगामी आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कुल विनियोजनमध्ये सङ्घले खर्च गर्ने चालुतर्फ रु छ...

इन्फ्रास्ट्रक्चर बैंकद्वारा सातवटै प्रदेशका अस्पताललाई आर्थिक सहयोग

काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कोषअन्तर्गत कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण र उपचारमा संलग्न सातवटै प्रदेशका अस्पताल/आइसोलेसन केन्द्रहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रहरुलाई ७...

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

काठमाडाैं । सरकारले कोरोना (कोभिड–१९) सङ्क्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक अनुमानित आय–व्यय विवरण (बजेट) सार्वजनिक गर्दैछ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मै बजेट सार्वजनिक गर्नुपर्ने भएकाले सोहीअनुसार...

RECENT POSTS

HOT NEWS