बजारमा सुनको मुल्य घट्याे

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । बिहीबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ४ सयले घटेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल राष्ट्र...

सरकारलाई अनावश्यक करको भार नथप्न आग्रह

काठमाडौं । निजी क्षेत्रका तीन छाता सङ्गठनले स्थानीय तहमार्फत कार्यान्वयन हुने कर सङ्कलनलाई प्रभावकारी र व्यवस्थित गर्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर कमर्सले बुधबार संयुक्त विज्ञप्ति...

आज नेप्स इतिहासकै उच्च काराेवार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्से सामान्य अंकले घटेको छ । ०.४ प्रतिशत अर्थात १ दशमलव २० अंकले नेप्से घट्दा २८ सय १५ दशमलव ३९ विन्दुमा परिसुचक रोकिएको हो ।  त्यस्तै, सेन्सेटिभ...

अब मोबाइल वालेटमा समेत सेलपेको सेवा

काठमाडौं । सेलपेको सेवा अब मोबाइल वालेटमा समेत प्रयोग गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिले ग्राहकहरुको माग अनुसार सेलपे सेवा वालेट मार्फत लिन सकिने बनाएको हो । यससँगै...

नेपालका आठ ट्रेड युनियनद्वारा प्रतिनिधिसभा पुर्नस्थापनाको माग

काठमाडौं । विभिन्न आठवटा ट्रेड युनियनले प्रतिनिधिसभा पुर्नस्थापनाको माग गरेका छन् । विश्वका प्रगतिशील एवं समाजवादी श्रमिकहरुको अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्र विश्व ट्रेड युनियन महासंघ (WFTU) मा आबद्ध नेपालका आठ ट्रेड युनियनहरुले संयुक्त रुपमा अपिल...

यस्तो छ सुनकाे भाउ

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत मंगलबार छापावाल सुनको...

शेयर लगानीमा कडाइ गर्ने भएपछि चिन्तित बने लगानीकर्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई शेयर लगानीमा कडाइ गर्ने भएपछि लगानीकर्ता भने बजार प्रभावित हुनेमा चिन्तित बनेका छन् । राष्ट्र बैंकले मंगलवार बैंक तथा वित्तीय संस्थाहरूलाई लघुवित्त कम्पनीको शेयर खरीदमा रोक...

नेपाल पूर्वाधार विकास बैंकलाई विद्युत् व्यापारका लागि अनुमति दिने

काठमाडौं । सरकारले नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) लाई विद्युत् व्यापारका लागि अनुमति दिने तयारी गरेको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधवार आयोजना गरेको स्वदेशी खपतसँग विद्युत् व्यापार र आगामी बजेट विषयक अन्तरक्रियामा ऊर्जा,...

आज सुन तोलामा दुई सय रुपैयाँले घट्याे

काठमाडाैं । सुनकाे भाउ आज तोलामा दुई सय रुपैयाँ घटेको छ । दुई सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको ९३ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन...

नेप्से परिसूचकमा नयाँ रेकर्ड कायम

काठमाडाैं । शेयर बजार काराेबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा साेमवार नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से परिसूचक ३ दशमलव ०७ अङ्कले बढेर २८ सय २३ दशमलव ०६ अङ्कमा पुगेर...

RECENT POSTS

HOT NEWS