भोलिदेखि ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ ऋणपत्र बिक्री खुला
काठमाडौं । प्रभु बैंक लिमिटेडले भोलि (मंगलबार)बाट ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ नामक ऋणपत्र बिक्री खुला गर्ने भएको छ।
बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी चार अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन...
आज सुनको मुल्य बढ्याे
काठमाडौं । आज साेमवार नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज १ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार...
नेप्सेमा११ अर्ब ६९ करोड ५० लाख भन्दा बढीको काराेबार
काठमाडौं। आइतबार नेप्से परिसुचक १ दशमलव १८ प्रतिशत अर्थात ३२ दशमलव ८१ अंकले बढ्दा ११ अर्ब ६९ करोड ५० लाख भन्दा बढीको कारोबार भएको छ ।
साथै सबैभन्दा धेरै शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको...
बजारमा सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडौं । नेपाली बजारमा आइतवार आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
गत कारोबार दिन शुक्रवार प्रतितोला छापावाला सुनको मूल्यम ९३ हजार ३ सय रहेको थियो । आज प्रतितोला सुनको मूल्य ९३ हजार ६...
यस्ताे रहेकाे छ मुक्तिनाथकाे मिस्ड कल बैंकिङ्ग सेवा
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको सुविधाको लागि मिस्ड कल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकले यस मिस्ड कल बैंकिङ्ग सेवाबाट बैंकको निक्षेप तथा कर्जा सम्बन्धी सेवाबारे सहजै जानकारी लिन सक्नेछ ।
यो सुविधा...
अक्सिजन प्लान्ट स्थापना तथा एचडियु जडानका लागि १७ करोड ८७ लाख ७० हजार निकासा
काठमाडौं । सरकारले १३ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियु जडानका लागि १७ करोड ८७ लाख ७० हजार निकासा दिएको छ।
भक्तपुर क्यान्सर अस्पतालका लागि दुई करोड, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पाँच करोड...
सुन तोलामा ४ सय रुपैयाँले बढ्याे
काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य बढेको छ । बिहीबार सुन तोलामा ४ सय रुपैयाँले बढेको हो ।
बुधबार सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको आज ४ सयले बढेर छापावाल सुनको...
आज एनएमबिको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन
काठमाडौं । जेठ २ गतेदेखि निष्कासन गरेको २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । १० वर्षे अवधिको ८.५ प्रतिशत व्याजदरमा २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र...
बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट
काठमाडौं । नेपाल यी महासंघका अनुसार आज बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर ९३ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ...
राष्ट्र बैंकद्वारा अक्सिजन प्लाण्ट राख्न ५० करोडसम्म विशेष पुनर्कर्जाको व्यवस्था
काठमाडौं । नेपाल राष्ट्र बैंकले अक्सिजन प्लाण्ट राख्नका लागि ५० करोड रुपैयाँसम्म विशेष पुनर्कर्जाको व्यवस्था मिलाउने भएको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनमार्फत केन्द्रीय बैंकले यस्तो घोषणा गरेको...























