बुधाबार नबिल बैंकका यी शाखाहरु खुला हुने

काठमाडौं । बैंकले आज बागमती प्रदेशका उपत्यका सहित ५ स्थानका शाखा कार्यालय मात्र खोल्ने भएको छ । त्यस्तै प्रदेश १ मा ४ बटा मात्र शाखा खुला हुने बैंकले जनाएको छ । कोरोना को जोखिम बढेकाले बैंकहरूले सीमित शाखा...

नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ३६ लाख

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ३६ लाख पुगेको जनाएको छ। पछिल्लो समय मोबाइल बैंकिङ कारोबार गर्नेको...

नेपाल राष्ट्र बैंकले निषेधाज्ञामा अतिरिक्त शुल्क नलिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । चालु आर्थिक वर्षका लागि ल्याएको मौदि्रक नीतिको तेस्रो त्रैमासको समीक्षा...

आज पनि बढ्याे सुनको मूल्य

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । नयाँ मूल्य अनुसार आज ९३ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हिजोको तुलनामा प्रतितोला ६०० रुपैयाँले...

प्रभु बैंक दिउँसो २ बजेसम्मका लागि खुल्ला हुने

काठमाडौं । कोभिड महामारीमा प्रभु बैंकले सातै वटा प्रदेशका विभिन्न शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा दिँदै आएको छ । आज जेठ ४ गते बैंकको उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयहरु विहान...

मेगा बैंकले कोभिड हस्पिटललाई ३ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने

काठमाडौं । कास्कीको लेखनाथमा सञ्चालनमा आउन लागेको कोभिड डेडिकेटेड हस्पिटललाई मेगा बैंकले ३ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । पोखरा महानगरपालिका र लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको अग्रसरतामा हस्पिटल...

प्रभु बैंकले १० वर्ष अवधिको ऋणपत्र बिक्री खुला गर्ने

काठमाडौं । जेठ ११ गतेदेखि प्रभु बैंक लिमिटेडले १० वर्ष अवधिको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ४ अर्ब रुपैयाँ बराबरको प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र जारी गर्न...

बजारमा सुनचाँदीको मुल्य बढ्याे

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । हिजाे आइतबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको...

आर्थिक वर्षको बजेटको प्रारम्भिक मस्यौदा तयार

काठमाडौं । कोरोना सङ्क्रमणको दोस्रो लहरबाट सिर्जित परिस्थिति नियन्त्रण र समग्र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको प्रारम्भिक मस्यौदा तयार भएको छ । विद्यमान परिस्थिति र सरोेकारवाला विभिन्न पक्षको सुझावलाई...

कुल बजेटको वैशाखसम्ममा ५६ प्रतिशत खर्च

काठमाडौं । विनियोजनका तुलनामा न्यून बजेट खर्च हुने प्रवृत्तिले यो वर्ष पनि निरन्तरता पाएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कुल पुँजीगत बजेट विनियोजनको ३५.६७ प्रतिशत मात्रै खर्च भएको छ। चालु आर्थिक...

RECENT POSTS

HOT NEWS