यसरी पठाउन सकिन्छ एनआईसी बैंकको मोबाइल बैंकिङ्ग एपबाटै रेमिट्यान्स
काठमाडौं । एन आई सी एशिया बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङ्गको अभ्यासलाई आई सर्भिस मार्फत अघि बढाएको जनाएको छ ।
बैंकले सेल्फ...
नेपाल आयल निगमले तरल अक्सिजन आयात गर्ने
काठमाडौं । कोरोना महामारीका बेला अक्सिजनको अभाव देखिएपछि नेपाल आयल निगमले तरल अक्सिजन आयात गर्ने तयारी अघि बढाएको छ । पेट्रोलियम पदार्थको आयात र बिक्री वितरण गर्दै आएको निगमले वर्तमान अवस्थालाई ध्यानमा राखी तरल अक्सिजन...
बजारमा ‘रेडमी नोट १० प्रो’ आइपुग्यो, यस्ताे छ फिचर्स !
काठमाडौं । शाओमीले नेपालमा ‘रेडमी नोट १० प्रो’ सार्वजनिक गरेको छ। कम्पनीले शुक्रबारबाट नेपाली बजारमा उक्त मोबाइलको बिक्री सुरू गरेको हो।
रेडमी नोट १० प्रो बेस्ट-इन-क्लास फिचर्सहरूका साथ ल्याइएको कम्पनीले जनाएको छ। जसमा १०८ एमपी...
अनलाइनबाटै एनएमबि बैंककाे केवाईसी भर्न सक्ने
काठमाडौं । अबदेखि एनएमबि बैंकका ग्राहकले घरबाटै केवाईसी भर्न सक्ने भएका छन् ।
बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा अनलाईन केवाईसी प्रविधि अगाडी बढाएको हो ।
बैंकको अनुसार यो सेवाबाट ग्राहकले आफ्नो केवाईसी विवरणहरू अनलाईन अपडेट...
बङ्गलादेश बैंकद्वारा ५ हजार भायल रेम्डेसिभिर सहयोग
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले सरकारलाई ५ हजार भायल रेम्डेसिभिर सहयोग गरेको छ । बैंकले आफ्नो विदेशी संस्थापक बङ्गलादेशको आइएफआइसी बैंकसँग मिलेर आफनो संस्थागत सामाजिक उत्तरदयित्व अन्तर्गत नेपाल सरकारलाई उक्त सहयोग गरेको जानकारी दिए...
आज सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँड
काठमाडौं/सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड आज हुने भएको छ। सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले आज बिहान ११ बजे गर्नेछ। आईपीओ बाँडफाँड कार्यक्रम भर्चुअल माध्यमबाट हुनेछ।
यो कम्पनीको आईपीओ...
टेलिकमको आम्दानीमा सुधार
काठमाडौंं । सक्रिय प्रयोगकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदा नेपाल टेलिकमको सेवा बिक्रीबापतको आम्दानीमा सुधार आएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७र७८ को तेस्रो त्रैमासिकको वित्तीय विवरणअनुसार आम्दानी करिब एक अर्ब...
लामो समयपश्चात हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता हुने
काठमाडौं । निकै लामो समयदेखि मर्जरको चर्चामा रहेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आज मर्जर सम्बन्धी सम्झौता हुने भएको छ । निकै पुराना ती बैंकबीच आज अल्फट होटलमा आज ३ बजे मर्जर सम्बन्धी...
बजारमा सुनको मुल्य घट्यो
काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । बुधबार छापावाला सुनप्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको आज बिहिवार ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला...
शेयर कारोबार सकारात्मक
काठमाडाैं/बुधबार नेपालको पुँजीबजार मापक नेप्से झिनो अंकले बढेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.५६ अंकले बढेर २६७३.८८ विन्दुमा कायम भएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.१४...

























