आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

काठमाडाैं - आगामी आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आज दिउँसो साढे ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।...

ग्लोबलका अधिकांश सूचक अगाडि, नाफा तीन अर्ब १५ करोड

काठमाडौं– ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो तैमाससम्म आईपुग्दा तीन अर्ब १५ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।  जनतासँग मर्जपछि ग्लोबलको सबै सूचकमा उल्लेख्य सुधार आएको हो । बैंकको निक्षेप संकलन...

सिटिजनको जीवन बिमा कोषमा २१२ प्रतिशतको बृद्धि

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७६÷०७७ को तेस्रो त्रैमासिक (चैत्र मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । तेस्रो त्रैमासिकसम्ममा कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बिमा कोष बलियो बनाउँदै २१२ प्रतिशतले वृद्धि गरेको...

ग्लोबल आइएमईले दियो ट्राफिकलाई ट्राफिक पोल

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडौं उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी...

एनआईसीको खुद नाफा साढे दुई अर्ब भन्दा माथि

काठमाडौं -  एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ५० करोड २४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधीको तुलनामा २२ करोड...

आज खुल्ला हुने इन्भेष्टमेन्ट बैंकको ७२ शाखा

काठमाडाैं - लडाउनलाई दृष्टिगत गर्दै नेपाल इन्भेष्टमेन्ट बैंकले आजबुधवार ७२ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई तोकिएको समयसम्म खुल्ला रहने जानकारी दिएको हो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र...

सिभिल बैंक र सेलपेबीच सहकार्य गर्ने

काठमाडौं– सिभिल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका उप प्रमुख कार्यकारी अधिकारी सुनिलकुमार...

बजेट प्राथमिकीकरण गर्न सुझाव

काठमाडौं - आगामी वर्षको बजेटलाई कोरोना महामारी (कोभिड–१९) ले सिर्जना गरेको असरलाई सम्बोधन गर्ने गरी तर्जुमा गर्न प्रतिनिधिसभाका सांसदहरूले सुझाव दिएका छन् । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरूले सरकारद्वारा प्रस्तुत प्राथमिकता सामयिक नभएको...

‘अबकाे बजेट रोजगारी सिर्जनामा केन्द्रित हुनुपर्छ’

काठमाडाैं - नेपाल व्यवस्थापन संघले सरकारले आगामी वर्षको बजेटमा रोजगारीलाई प्राथमिकतामा राख्न सरकारलाई सुझाब दिएको छ । संघले आर्थिक वर्ष ०७७/७८ को बजेटका लागि सरकारलाई सुझाब दिँदै कोरोनाका कारण १० लाखभन्दा बढी व्यक्ति घरतिर फर्किएका...

दर्ता नभएका व्यवसायले कमाउँछन् सवा दुई खर्ब

काठमाडौं – कानुनी रूपमा दर्ता नभए पनि सञ्चालनमा रहेका उद्योग व्यवसायले वार्षिक दुई खर्ब रुपियाँभन्दा बढी आम्दानी गर्ने पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको आर्थिक गणना २०७४ को प्रतिवेदनअनुसार त्यस्ता व्यवसायले...

RECENT POSTS

HOT NEWS