प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं  । प्रभु इन्स्योरेन्स (PRIN) को लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम दिन रहेको छ। लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि कम्पनीले बैशाख २६ गतेदेखि बुकक्लोज गर्ने भएकोले बिहीबारसम्म कायम शेयरधनीले मात्रै इन्स्योरेन्सले वितरण गर्ने...

निषेधाज्ञाका कारण सरकारले तोकेको मापदण्डमा रही निर्माणका काम सञ्चालन गर्न कठिन

काठमाडौंं । कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै राजधानीसहित विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण सरकारले तोकेको मापदण्डमा रही निर्माणका काम सञ्चालन गर्न कठिन भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । निर्माण सामग्री ढुवानीलगायत काममा प्रयोग भएका...

आज सुनको आज ३ सय रुपैयाँका दरले बढ्याे

काठमाडौं  । बिहीबार आज नेपालमा सुनको मुल्य बढेको छ । बुधबार सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको आज ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन...

नेपाल लाइफ इन्स्योरेन्स २१औँ वर्षमा प्रवेश

काठमाडौंं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पूरा गरी २१औँ वर्षमा प्रवेश गरेको छ । कम्पनी विसं २०५८ वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीलाई निरन्तर सेवा प्रदान गर्दै...

आज पनि सुनचाँदीको मूल्य बढ्याे

काठमाडौं  ।  सुनचाँदीको मूल्य मंगलबार पनि बढेेेेेेेको छ । बैशाख २१ गते, सुन तोलामा २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी महासंघको तथ्यांक अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।...

राष्ट्रिय वाणिज्य बैंकका सबै सेवा अनिश्चितकालका लागि बन्द

डोटी  l राष्ट्रिय वाणिज्य बैंक डोटीले सिलगढी शाखाबाट प्रदान हुँदै आएका आफ्ना सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । बैंकको डोटी शाखाले एक सूचना प्रकाशित गरी जिल्लामा दिइँदै आफ्नो शाखाका सेवा बन्द गरिएको...

नेप्सेमा आज दोहोरो अंकको गिरावट

काठमाडौं । निषेधाज्ञाबीच साताको पहिलो दिन उच्च अंकले बढेको नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ। सोमबार नेपालको पुँजीबजार मापक नेप्से दोहोरो अंकले ओरालो लागेको हो। आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक १२।३६ अंकले घटेर...

सुन प्रतितोला ४ सय रुपैयाँका दरले बढ्याे

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको छ । साताको पहिलो दिन आइतबार छापावाला सुन प्रतितोला ९० हजारमा कारोबार भएको थियो भने  प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको...

बीमा क्षेत्रमा हालसम्मकै कम उमेरकी प्रमुख कार्यकारी अधिकृत उपासना

काठमाडाैं । युनाइटेड इन्स्योरेन्स  कम्पनी (नेपाल) लि. को प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागी उपासना पौडेललाई नियुक्त गरिएको छ । योसँगै पौडेल बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत बनेकी छिन् ।...

नागरिक एपबाट क्युआरकोडको स्क्यान गरेर बैंक खाता खोल्न सक्ने

काठमाडौं । सरकारले नागरिक एप मार्फत नै क्युआरकोडको स्क्यान गरेर बैंक खाता खोल्न सक्ने सुविधा ल्याएको छ। आइतबार सूचना तथा सञ्चार प्रविधि दिवसकाे उपलक्ष्यमा आयाेजित कार्यक्रममा सरकारले नागरिक एपमा यस्तो सुविधा ल्याएको जानकारी दिएकाे हो। प्रधानमन्त्री...

RECENT POSTS

HOT NEWS