अत्यावश्यक वस्तु लगायत तरकारीको मुल्य बढ्याे

काठमाडौं । कोरोना भेरियन्टको दोस्रो लहर बढैसँगै संक्रमितको संख्या दिनहुँ बढ्दै छ । संक्रमण नियन्त्रण गर्न सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेपछि अत्यावश्यक वस्तु लगायत तरकारीको मुल्य बढेको छ । निषेधाज्ञा कति लम्बिने कुनै पत्तो...

साताको पहिलो दिन सुनको भाउ बढ्याे

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सुनको भाउ बढेको छ । शुक्रबार ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज...

हुम्लाका ज्येष्ठ नागरिकलाई बैंक खाता खोल्न सास्ती

 सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाका ज्येष्ठ नागरिकलाई बैंक खाता खोल्न सास्ती भएको छ । भौगोलिक विकटताका कारण ७० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई गाउँबाट सदरमुकाम सिमकोट पुगेर बैंक खाता खोल्न निकै समस्या हुने...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । आज सुन र चाँदी दुबैको मूल्य घटेको छ। बिहीबार प्रतितोला ३०० रुपैयाँ बढेर ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यस दिन प्रतितोला ९०० रुपैयाँ घटेर ८९ हजार ९०० रुपैयाँमा कारोबार...

विदेश जानेका लागि नयाँ प्रावधान पीसीआर परीक्षणमा

काठमाडौं/विदेश जानेहरुका लागि कोरोना भाइरस संक्रमण (पीसीआर) परीक्षणका लागि नयाँ प्रावधान लागू हुने भएको छ। विदेश जानेका लागि कोभिड–१९ परीक्षण नतिजा सरकारी प्रयोगशाला तथा मापदण्ड बमोजिमका अस्पतालमा आधारित  'ए' वर्गका प्रयोगशालाहरुबाट मात्रै हुने भएको...

नेप्से दोहोरो अंकले ओरालो

काठमाडाैं/निषेधाज्ञा सुरु हुनु एक दिनअघि बुधबार नेपालको पुँजीबजार मापक नेप्से दोहोरो अंकले ओरालो लागेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.७९ अंकले घटेर २५८५.०८ विन्दुमा ओर्लिएको हो। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन...

देशको कुल गार्हस्थ्य उत्पादन ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण

काठमाडौं । एसियाली विकास बैंकले नेपालको कुल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । बैंकले आज जारी गरेको ‘एसियाली विकास परिदृश्य’अनुसार कोभिड–१९ को सङ्क्रमण घटेसँगै अर्थतन्त्रमा...

सुनको भाउ तोलामा सात सय रुपैयाँले घट्याे

काठमाडौं । बुधबार सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ । यस दिन छापावाला सुन तोलाको ९० हजार पाँच सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी...

वाणिज्य महासंघद्वारा कोभिड संकटको बेलामा अत्यावश्यक वस्तुको मूल्य वृद्धि रोक्न अपील

 काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड संकटको बेलामा खाद्यान्न लागायत अत्यावश्यक वस्तुको मौज्दात मूल्य वृद्धि जस्ता घटना रोक्न सम्बद्ध पक्षलाई अपील गरेको छ । विज्ञप्ति जारी गर्दै महासंघले उपभोक्तालाई आवश्यकता भन्दा बढी बस्तु सञ्चिति...

एनआईसीद्वारा ‘क्विक पे’ सेवा सुरु

काठमाडाैं । एनआईसी एसिया बैंकले साना तथा मझौला व्यवसायीका लागि एपीआई इन्टिग्रेसन नगरी लिंकबाटै डिजिटल भुक्तानी लिन सकिने गरी ‘क्विक पे’ सेवा सुरु गरेको छ । याेसँगै यस्तो खालको सेवा सुरु गर्ने एनआइसी एसिया...

RECENT POSTS

HOT NEWS