सुन तोलामा ७०० रुपैयाँका दरले घट्यो
काठमाडौं - बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेको हो ।
मंगलबार ९१ हजार २०० रुपैयाँमा कारोबार कारोबारमा भएको छापावाल सुन...
नेपाल बैंकद्वारा तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरण सार्वजनिक
काठमााडाैैं। नेपाल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैकले यो त्रैमासिक अवधिमा २ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको विवरणमा उल्लेख छ ।
यो नाफा गत वर्षको तुलनामा...
अपरिष्कृत वित्तीय विवरण सार्वजनिक
काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकले २ अर्बभन्दा बढी खुद नाफा आर्जन गरेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब...
वाणिज्य विभागद्वारा वैशाख १९ गतेसम्म सेवा बन्द
काठमाडौंं । बजार अनुगमनको नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।
विभागले आज सूचना जारी गर्दै ‘कोभीड–१९ को बढ्दो सङ्क्रमणका कारण बजार अनुगमन, आपूर्ति तथा उपभोक्ता संरक्षण...
इन्भेष्टमेन्ट बैंकले पायाे ‘एनआईबिएल समृद्वि फण्ड २’ संचालन गर्ने अनुमति
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ‘एनआईबिएल समृद्वि फण्ड १’ सफलतापुर्वक संचालन गरेपछि म्युर्चुअल फण्ड अन्तर्गत ‘एनआईबिएल समृद्वि फण्ड २’ संचालन गर्ने अनुमति पाएको छ ।
सामुहिक लगानी कोष नेपाल धितोपत्र बोर्डमा दर्ता गरी एउटा बन्दमुखी...
‘एनआईबिएल समृद्धि फण्ड २’ सञ्चालन गर्न अनुमति नेपाल इन्भेष्टमेन्ट बैंकले पायो
काठमाडौँ/नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ‘एनआईबिएल म्युचुअल फण्ड’नामको सामुहिक लगानी कोष नेपाल धितोपत्र बोर्डमा दर्ता गरी दुई वटा बन्दमुखी र एउटा खुलामुखी योजना संचालन गर्दै आइरहेको छ।
‘एन आई बिएल म्युचुअल फण्ड’को पहिलो योजना ‘एनआईबिएल समृद्धि...
प्रभु बैंकको २१४ औं शाखा सञ्चालनमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.७ स्थित महादेव फाँटमा २१४ औं शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकको महादेव फाँट शाखा कार्यालयको उद्घाटन वागमती प्रदेशका मुख्य सचेतक...
राष्ट्र बैंकद्वारा वित्तिय ग्राहक संरक्षण सेवा शुरु
काठमाडाैं । नेपाल राष्ट्र बैंकले वित्तिय ग्राहकको संरक्षण गर्न नयाँ सेवा शुरु गरेको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र, अनुमति प्राप्त गरि वित्तीय मध्यस्थता सेवा प्रदान गरिरहेका बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका...
सुनको भाउ तोलामा १३ सयले बढ्यो
काठमाडौं/सुनको भाउ तोलामा १३ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १३ सयले बढेर ९२ हजारमा कारोबार भइरहेको छ। यसअघि मंगलबार छापावाला सुन तोलाको ९० हजार ७ सयमा...
























