नयाँ वर्ष २०७८ सालको अवसरमा “स्याङयोङ्ग नव वर्ष अफर” ल्यायाे
काठमाडाैं । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले यस नयाँ वर्ष २०७८ सालको अवसरमा “स्याङयोङ्ग नव वर्ष अफर” ल्याएको छ ।
ग्राहकहरुले रेक्स्टन, टिभोलि अटोमेटिक ट्रान्स्मिसन र टिभोलि म्यानुवल...
प्रभु बैंकको अध्यक्षमा सिटौला
काठमाडौं । प्रभु बैंकको अध्यक्षमा लीला प्रकाश सिटौला नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले नवनियुक्त अध्यक्ष सिटौलालाई अध्यक्षमा नियुक्त गरेको हो ।
साेमबार सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी समक्ष पद तथा...
सुनको मूल्य ७०० दरले बढ्याे
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ । साताको अन्तिम कारोबार दिन शुक्रवार पनि नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बढेको छ । स्थानिय बजारमा अघिल्लो कारोबार दिन अर्थात् बिहीवार ३०० ले...
महानगरकाे विशेष अदालतमा प्रभु बैंक
काठमाडौं । महानगरपालिकास्थित–११ विशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।
विशेष अदालतमा स्थापित एक्स्टेन्सन काउण्टरको शुक्रबारदेखि कारोबार सुरु भएको हो। विशेष अदालत परिसरमा अदालतका न्यायाधीश प्रेमराज कार्कीले एक समारोहकाबीच उद्घाटन गरे।
नेपाल राष्ट्र बैंक तथा अन्य...
नेपाली बजारमा सुनको मुल्य ३ सयदरले बढ्याे
काठमाडौं । नयाँ वर्षको सुरुवातसँगै बिहीबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । चैत्र ३१ गते प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी...
जुम्लामा १९ करोड राजश्व सङ्कलन
कर्णाली । जुम्लास्थित आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्षको पहिलो आठ महिनामा रु १९ करोड राजश्व सङ्कलन गरेकोे छ । कोभिड त्रासकाबीच पनि चालू आवको फागुन महिनासम्मको राजश्व सङ्कलन उत्साहजनक भएको आन्तरिक राजश्व कार्यालय...
आयल निगम वैशाख ३ गतेदेखि ईआरपी प्रणालीमा
काठमाडौं । नेपाल आयल निगम वैशाख ३ गतेदेखि इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीमा जाने भने पनि पेट्रोलियम व्यवसायीले भने तयारी नपुुगेको बताएका छन् तर निगम भने वैशाखदेखि असारसम्म परीक्षणको अभ्यास गरी नयाँ आर्थिक वर्ष...
नेपालकाे आर्थिक वृद्धि २.७ प्रतिशत : विश्व बैङ्क
काठमाडौं । कोरोना महामारीको अवस्था रहे पनि २०७८ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण विश्व बैङ्कले गरेको छ । महामारीका कारण ४० वर्षपछि २०७७ मा सङ्कुचित नेपाली अर्थतन्त्रमा सुधार देखिने विश्व बैङ्कले...
वाणिज्य बैंकको सहयोगमा सुन्धारामा ट्राफिक लाइट
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुन्धारा नागस्थानमा निर्माण गरेको ट्राफिक लाइट शुक्रबारबाट एक कार्यक्रमका बीच संचालनमा ल्याएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई सो ट्राफिक लाइट हस्तान्तरण गरी संचालनमा...
नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित
काठमाडौं । मुलुकको सबैभन्दा पुरानो उद्योगी व्यवसायीहरुको सङ्गठन नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित हुनुभएको छ । चेम्बरको आज सम्पन्न सत्तरिऔँ वार्षिक साधारणसभाले ६७ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको र त्यसको वरिष्ठ उपाध्यक्षमा...
























