नेपाल राष्ट्र बैंकले बेलायतबाटनोट परीक्षण मेसिन ल्याउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बेलायतबाट ११ लाख ५७ हजार २ सय ९९ डलर बराबरको नोट परीक्षण मेसिन ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकले बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेडबाट सो मेसिन ल्याउन लागेको जनाएको...
‘एनआईबिएल सहभागिता फण्ड’ लाभांश लगानीमा सहभागी हुन अनुराेध
काठमाडौं– नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘एनआईबिएल सहभागिता फण्ड’ नामक खुलामुखी योजनामा इकाईधनीहरुलाई लाभांश पुनः लगानी योजनामा सहभागी हुन आग्रह...
नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा सहकार्य हुने
काठमाडौं । कोभिड–१९ महामारीका कारण शिथिल बनेको मुलुकको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य हुने भएको छ ।
नेपालका लागि कतारका राजदूत युुसुफ विन मोहम्मद अल हैल र नेपाल पर्यटन बोर्डका कार्यकारी...
नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँ दरले बढ्याे
काठमाडौ– बुधबार पनि नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ।
मंगलबार ८७ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज ८८ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी...
खोटाङमा खेर जाने मकैको खोसेलाबाट सजावटका सामाग्री निर्माण
खोटाङ । जिल्लाकाे साकेला गाउँपालिकामा खेर जाने मकैको खोसेलाबाट विभिन्न किसिमका खेलौना तथा सजावटका सामाग्री निर्माण गर्ने कार्य शुरू भएकाे छ ।
वि.सं. २०७३ सालदेखी सञ्चालित प्रधानमन्त्री कृषी आधुनिकीकरण परीयोजना अन्तर्गत स्थानीयलाई मकैको खोसेलाबाट विभिन्न...
सिन्धुपाल्चोकमा माथिल्लो चाकु विद्युत् आयोजना सम्पन्न
चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ र ५ मा निर्माण भएको २२ दशमलव १ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । निजीक्षेत्रको शिवश्री हाइड्रोपावर लिमिटेडद्वारा निर्माण भएको आयोजनाबाट उत्पादित विद्युत् मङ्गलबार...
बजारमा सुनको मूल्य तीन सयका दरले बढ्यो
काठमाडौं । मंगलबार सुनको मूल्य तीन सयले बढेर ८७ हजार पाँच सयमा पुगेको छ।
अघिल्लो दिन सुन तोलाको ८७ हजार दुई सयमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य १२ सय ३५ रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी...
चैत २९ देखि दराजको ‘नव वर्षको भव्य सेल’ सुरु
काठमाडौँ/दराजले चैत्र २९ देखि नव वर्षको भव्य सेल सुरु हुने घोषणा गरेको छ।
नयाँ वर्षको अवसरमा दराजले आफ्ना ग्राहकहरुलाई आश्चर्यजनक डिलहरू, रमाइलो अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ ड्याटसन...
२१ करोडको लागतमा निर्माणाधीन पुल भत्कियो
चितवन । भरतपुर महागनरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशुली नदी माथि निर्माणाधीन पक्की पुल मंगलबार बिहान ४ बजे भत्किएको छ ।
स्थानीय बासिन्दाका अनुसार कंक्रिट संरचना निर्माण सम्पन्न गरि स्टील संरचना राख्ने तयारीमा रहेको...
एनआरएनएद्वारा एक लाख ७० हजारलाई राहत
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले कोभिड–१९ का कारण समस्यामा परेका विभिन्न मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत प्रदान गरेको छ ।
कोभिड–१९ महामारीपछि सङ्घको पहलमा भएका उद्धार तथा राहत विवरण सार्वजनिक गर्दै...

























