प्रभु बैंकद्वारा नेपालऔषधि व्यवसायी संघबीच सम्झौता

काठमाडौं । नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेश र प्रभु बैंक बीच बैंकिङ्ग साझेदारी गर्ने सम्झौता भएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयालले क्यूआर कोड तथा डिजिटल बैंकिङ्गको महत्व तथा...

एएसजी आँखा अस्पतालमा एनएमबिका ग्राहकलाई १०% छुट

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई एएसजी अँखा अस्पतालबाट उपलब्ध हुने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १०% सम्म छुट दिन समझदारी गरेको छ । उक्त अस्पतालले बैंकका डेबिट, क्रेडिट र क्यूआर कोड मध्ये कुनै...

नेपालका बैंकहरूले दैनिक २० किलोका दरले सुन आयात गर्न पाउने

काठमाडौं । अबदेखि नेपालका बैंकहरूले दैनिक २० किलोका दरले सुन आयात गर्न पाउने भएकाे छ । जसका लागि राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गरेको छ । यो एक वर्षअघिकै अवस्था हो । एक वर्षअघिसम्म बैंकले दैनिक २०...

सुपारी, छोकडा र मरीचसंगै केराउ पनि आयात गर्नु पर्ने अवस्थामा नेपाल

काठमाडौं। विगत छ महिनाको अवधिमा सेतो केराउको मूल्य दोब्बरभन्दा बढी महँगो भएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुुसार गत कात्तिकमा सेतो केराउ प्रतिकेजी ७० रुपियाँमा खुद्रा बिक्री भएकामा अहिले बढेर १५० रुपियाँ पुगेको...

दैनिक २० किलो सुन आयात गर्न सकिने

काठमाडौंं । नेपाल राष्ट्र बैंकले दैनिक २० किलोसम्म सुन आयात गर्न दिने भएको छ । केन्द्रीय बैंकले आज एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । विशेषगरी वाणिज्य बैंकले सुन आयात गरिरहेका छन्...

आज सुन तोलामा ९०० रुपैयाँले बढ्यो

काठमाडौं । सुन–चाँदीको भाउ फेरि बढेको छ । बुधबारको तुलनामा आज तोलामा ९०० रुपैयाँले सुनको भाउ बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ८६ हजार ५०० रुपैयाँ कायम...

नेपालको कुल ग्राहस्थ उत्पादन २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

काठमाडौं । जीडीपीले नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सन् २०२१-२२ माा नेपालको जीडीपी २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो । साथै २०२३ मा ५.१...

स्टयान्डर्ड चार्टर्डले अवार्ड जित्याे

काठमाडाैं ।  स्टयान्डर्ड चार्टर्ड बैंकले ‘एक्सिलेन्स इन लर्निंग एन्ड डेभलपमेन्ट’ अवार्ड प्राप्त गरेको छ । मानव संशाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिटअन्तर्गत पहिलो पटक समावेश...

एनआईबीएलद्वारा  भी प्रिपेड इन्टरनेशनल कार्ड शुरू

काठमाडौं–  नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले एनआईबीएल भी प्रिपेड इन्टरनेशनल कार्ड शुरू गरेको छ।  भर्चुअल कार्ड मार्फत ग्राहकहरूले अमेरिकी डलरको एनपीआरमा परिवर्तन गर्न सक्छन् र झन्झट मुक्त ५०० अमेरिकी डलर प्रतिवर्षको ईकमर्स भुक्तान गर्न सक्छन्। बैंकले...

प्रभु बैंकद्वारा ५०० डलरको ‘प्रभु ५०० कार्ड’

काठमाडौं-प्रभु बैंकले विदेशबाट अनलाइनमार्फत् वस्तु तथा सेवा खरिद गरेबापतको भुक्तानी प्रयोजनका लागि ५०० डलरको ‘प्रभु ५०० कार्ड’ प्रिपेड कार्ड जारी गरेको छ। राष्ट्र बैंकले ल्याएको परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउने प्रावधानअनुसार...

RECENT POSTS

HOT NEWS