आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्याे

काठमाडौं/  नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। आइतबार प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कायम भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेर ८८ हजार ७ सय रुपैयाँ...

नेपाल बैंककाे पाल्पा शाखामा एकै दिन १ सय १८ जनालाई फोन पेको क्यूआर...

काठमाडौं । नेपाल बैंक लिमिटेडले पाल्पा शाखाको आयोजनामा डिजिटल पाल्पा अभियान अन्तर्गत एकै दिन १ सय १८ जनालाई फोन पेको क्यूआर स्ट्यान्ड वितरण गरेको छ ।     तानसेन नगरपालिकाका मेयर अशोक कुमार साखीको उपस्थितिमा...

मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रशारण लाइन पुग्याे

मनाङ । हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रशारण लाइन पुगेको छ । यहाँको मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रशारण लाइनमा विद्युतीय तरङ्ग चार्ज नहुने समस्या आएको थियो । यसपटक भने फाइबर इन्सुलेटरबाट...

एनआईसी एशियाको स्वामित्वमा रहेको तीन कम्पनीको शेयर लिलामी

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र हिजाे खोलिएको छ । आरएमडिसी लघुवित्त वित्तीय संस्था, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोलपत्र ...

पशुपतिनाथ मन्दिरमा बैंक अफ काठमाण्डू लिमिटेडद्वारा डिजिटल दान पेटिका

काठमाडौं / बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार क्यूआर कोड सुरु गरेको छ । छ । बैंकले आज पशुपतिनाथ मन्दिर परिसरमा दान तथा भेटीहरु संकलनार्थ क्यूआर कोडको सेवा एक औपचारीक कार्यक्रमका बिच सुरु...

लाहानमा इन्भेष्टमेन्ट बैंकको ८७औं शाखा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले लाहान नगरपालिका को वडा नम्बर ८ सिराहामा आफ्नो ८७औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ । नवस्थापित शाखाको उदघाटन लाहानका मेयर मुनि साह र प्रदेश २ का प्रबन्धक सुशील...

सुनको मुल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यमा केही दिन यता गिरावट आएको छ । आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो । आज छापावाल सुनको मुल्य प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भएको...

नेपाल बैंकको अध्यक्षमा मरासिनी

ठमाडौं । नेपाल बैंकले महालेखा नियन्त्रक मधुकुमार मरासिनीलाई अध्यक्षको रुपमा पाएको छ । बैंक सञ्चालक समितिको गत सोमबार साँझ बसेको बैठकले मरासिनीलाई रिक्त रहेको अध्यक्ष पदमा चयन गरेको हो । अर्थमन्त्रीसँग विवाद भएपछि बैंकका तत्कालिन...

वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने चुनौती पूरा गर्न सरकारसँग सहकार्य

बुटवल। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले दोहोरो अङ्कको आर्थिक वृद्धि र वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने चुनौती पूरा गर्न सरकारसँग सहकार्य गरेर अघि बढ्ने जनाउनुभएको छ । कोभिड–१९ का कारण थला परेको...

प्रभु बैंकद्वारा भानुभक्त मा. विलाई १० थान कम्प्युटर उपलब्ध

काठमाडौं । प्रभु बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई शैक्षिक गतिविधिमा सहजता होस् भन्ने अभिप्रायले १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर उपलब्ध गराएको छ । गत...

RECENT POSTS

HOT NEWS