सिभिलको एटीएमबाट रकम निकाल्न एटीएम कार्ड नै नचाहिने !

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले एटीएम कार्डको प्रयोग विना नै एटीएमबाट रकम निकाल्न सक्ने प्रविधि ल्याएको छ ।  जसको उपभोग गर्न सिभिल बैंकका ग्राहकहरुले सिभिल बैंकको ...

विद्युतीय भुक्तानीको सीमा बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले मोबाइल तथा इन्टरनेट बैङ्किङको माध्यमबाट गरिने भुक्तानी कारोबारको सीमा बढाएको छ । केन्द्रीय बैङ्कले बुधबार बैङ्कहरूलाई कारोबार सीमा बढाउन निर्देशन दिएको हो । केन्द्रीय बैङ्कको निर्देशनअनुसार अब मोबाइल बैङ्किङमार्फत प्रतिदिन...

प्रभु बैंककाे एक्स्टेन्सन काउण्टर पुर्वाञ्चल क्यान्सर अस्पतालमा

काठमाडौं ।   पुर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंक लि. ले मंगलबार १८ गतेदेखि आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।  पुर्वाञ्चल क्यान्सर अस्पताल परिसरमा हिजो दिउँसो २ : ०० बजे प्रधानमन्त्री केपी शर्मा ओली र...

मेगा बैंकद्वारा क्यूआर कोडबाटै रकम भुक्तानीको ब्यवस्था

काठमाडौं। टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडबाटै रकम भुक्तानीको ब्यवस्था मेगा बैंकले गरेको छ । मेगा बैंकले काठमाडौं उपत्यकासहित देशका बिभिन्न ठाउँमा संचालित टेम्पोमा क्यूआरकोडबाटै रकम भुक्तानी गर्ने ब्यवस्था गरेको जनाएको छ । बैंकको अनुसार...

एनआरएनएद्वारा नेपालमा १० अर्ब लगानी गर्ने तयारीमा

पर्वत – प्रवासी नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपालमा १० अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको छ । विभिन्न बहुउद्देश्यीय लक्ष्य राखेर परियोजना सुुरु हुन लागेको हो । सङ्घका अध्यक्ष कुमार पन्तले...

मंगलवार सुनको मूल्य घट्याे

काठमाडौं । नेपाली बजारमा आज मंगलवार सुनको मूल्य घटेको छ। आज छापावाला सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले घटेर ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै सोमवार...

कीर्तिपुरस्थित पांगा दोबाटोमा सानिमा बैंककाे शाखा

काठमाडौं । सानिमा बैंकले काठमाडौंको कीर्तिपुरस्थित पांगा दोबाटोमा शाखा विस्तार गरेको छ । वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सोमबार शाखाको उद्घाटन गरेका थिए । समुद्घाटन समारोहमा मह जोडीले कीर्तिपुरमा सानिमा बैंकको कार्यालय...

एनआईसी एशियाद्वारा घातक रोगको उपचारवापत १० लाखको बीमा रकम भुक्तानी

काठमाडौं । एन आई सी एशिया बैङ्कले ग्राहकहरू समक्ष ल्याएको सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार बापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ । यस बैङ्कको काठमाडौं जिल्लास्थित तिनचुली शाखामा सुपर...

वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्याे

काठमाडौं । पछिल्लो समय अर्थतन्त्र चलायमान भएर सकारात्मक परिसूचक देखापर्दै गर्दा बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्न थालेको छ । पछिल्लो एक सातामा वाणिज्य बैङ्कहरूको कर्जा लगानी २७ अर्ब रुपियाँ पुुगेको छ ।...

स्मार्टडोको नेपालमा उच्च मूल्याङ्कन ई–कमर्स्को रूपमा मान्यता प्राप्त

काठमाडाैं - नेपाली ई–कमर्स् कम्पनी स्मार्टडोकोले भर्खरै आईएमएस ग्रुपको लगानी पछि ४.५ अंक सहित नेपालमा उच्च मूल्याङ्कन ई–कमर्स् एप्को रूपमा मान्यता प्राप्त गर्न सफल भएको छ । स्मार्टडोको एक अनलाइन सपिङ्ग गन्तव्य हो जस्मा विभिन्न...

RECENT POSTS

HOT NEWS