ग्लोबलले चितवनमा ट्राफिक जरिबाना बापत बुझाउनु पर्ने रकम बैंकिङ्ग प्रणालीबाट भुक्तानी सेवा सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चितवन जिल्लाको ट्राफिक जरिबाना बापत बुझाउनु पर्ने रकम बैंकिङ्ग प्रणालीबाट भुक्तानी गर्ने सेवा सुरु गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीच भएको आपसी...

ग्लोबल बैंकले करिब १ अर्ब रुपैयाँ मूल्यको जग्गा विक्रीका लागि  बोलपत्र आह्वान

ग्लोबल आईएमई बैंकले काठमाडौंको पानीपोखरी र अनामनगरको करिब १ अर्ब रुपैयाँ मूल्यको जग्गा विक्री गर्नका लागि  बोलपत्र आह्वान गरेको छ । बैंकको अनामनगरमा ३ रोपनी र पानीपोखरीमा २ रोपनी ६ आना २ पैसा ३ दाम...

इन्फ्रास्ट्रक्चर बैंककाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य १०० कायम

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड बीच प्रति सेयर अंकित तथा चुक्ता मूल्य १०० कायम भएको २०,००,००,००० कित्ता सेयर सूचिकरण गर्ने सम्झौता भएको छ ।      नेपाल इन्फ्रास्ट्रक्चर...

व्यवसायीका समस्या समाधान गर्न महासंघ एकढिक्का

रुपन्देही- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीका समस्या समाधान गर्न महासंघ एकढिक्का भएर काम गरिरहेको बताएका छन्। बुटवल उद्योग वाणिज्य संघले रुपन्देहीमा शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै ढकालले उद्योग, व्यवसायीका समस्यामा...

राष्ट्रिय वाणिज्य बैङ्ककद्वारा ४.५० प्रतिशत लाभांश पारित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको १५औं वार्षिक साधारण सभाले ४.५० प्रतिशत लाभांश पारित गरेको छ । सभाले आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको हो । बैङ्क संचालक समितिका अध्यक्ष धनिराम...

एनआईसीले भ्यालेन्टाइन्स डेकाकाे अवसरमा सेलिब्रेट लभ वीथ ल्यायाे

काठमाडौं । एन आई सी एशिया बैङ्कले भ्यालेन्टाइन्स डेका लागि ‘सेलिब्रेट लभ वीथ एनआईसी एशिया बैङ्क’ नामक योजना सार्वजनिक गरेको छ । यस योजनाअनुसार बैङ्कले लक्षित गरी मोबाइल बैंकिङ्ग, डेबिट वा क्रेडिट कार्ड, क्यूआर भुक्तानी...

प्रभु बैंकले ४० लाख कित्ता ऋणपत्र निष्कासन

काठमाडौं। प्रभु बैंकले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ४ अर्ब बराबर रुपैयाँको ऋणपत्र ८.५ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको ऋणपत्र बिक्रि गर्ने जनाएको छ ।   बैंकले ऋणपत्र माग गर्दै...

सुन तोलामा रु ९० हजार ४०० मा कारोवार

काठमाडौँ, २६ माघ: स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा रु २०० ले घटेको छ । छापावाला सुन तोलामा रु ९० हजार ४०० मा कारोवार भएको छ । छापावाला सुन आइतबार तोलामा रु ९० हजार...

इन्भेष्टमेण्ट बैंकद्वारा केटु आरोहीलाई सम्मान 

काठमाडौं -  नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले केटु आरोहण गर्ने नेपाली टोलीको सम्मानमा प्रमुख कार्यालय परिसरमा एक कार्यक्रम आयोजना गरेको छ । ‘क्रूरता हिमाल’ उपनाम दिएको केटुलाई विजयको लागि सबैभन्दा कठोर हिमालको रूपमा मानिन्छ र...

सुनको मूल्यमा वृद्धि

काठमाडौं  । आज सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९० हजारमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुन...

RECENT POSTS

HOT NEWS