ग्लोबलले गर्याे आइडिया नेपालसँग सहकार्य
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले इन्टेरियर डिजाइनरहरुको संगठन आइडिया नेपालसँग सहकार्य गरेको छ । सम्झौतामा ग्लोबल आइएमई बैंकका बजार व्यवस्थापन तथा प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालका अध्यक्ष विन्द्रा कक्षपती प्रधानले...
CellPay collaborates with Fonepay
NRB licensed Payment Service Provider (PSP), Cellcom Private Limited-CellPay and NRB
licensed Payment Service Operator (PSO), Fonepay Payment Service Limited-Fonepay, has
collaborated for making merchant payments using QR Code through CellPay platforms. Now
after this tie up,...
ग्लोबल आईएमई बैंकद्वारा बारपाकबासीलाई कृषि तथा पशुपालन कर्जा दिइने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बारपाक सुलिकोट गाउँपालिकाबीच कृषि तथा पशुपालन कर्जा दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
समझदारी पत्रमा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट तथा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी...
पूर्वाधारको विकासका लागि सरकार क्रियाशील : मन्त्री भट्टराई
जनकपुरधाम - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जनकपुरधामको उच्चतम ढङ्गले पूर्वाधारको विकासका लागि सरकार क्रियाशील रहेको बताउनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा जनकपुर विमानस्थलमा निर्माण गरिएको टर्मिनल भवन र कन्ट्रोल टावरको आज...
सुनको भाउ घट्यो
काठमाडाैं –केही दिन यता लगातार उकालो लगेको सुनको भाउ आज भने सात सय रुपैयाँले घटेको छ । हिजो तोलामा १५ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँ पुगेको सुनको भाउ आज ९३ हजार...
मंगलबार सुन तोलामा १ हजार ५ सय
काठमाडौं-सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ।
मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँ तोकिएको छ। सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै...
एनआईबीएलको एटीएम चुनिखेलमा
काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल)ले बुढनीलकण्ठ नगरपालिकाको चुनिखेलमा आफ्नो १२६औं एटीएम विस्तार गरेको छ ।
करुणा अस्पताल परिसरमा स्थापित सो एटीएमको बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल, बागमती प्रदेश सभासद नुच्छेनारायण श्रेष्ठ, बौद्ध दर्शन प्रवर्धन...
सिटिजन्सद्वारा तीन प्रतिशत नगद लाभांश वितरण गर्ने
काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट आठ प्रतिशतका दरले हुन आउने रु. ७२ करोड ७१ लाख ८५ हजार तीन सय ८३ रुपैयाँ १८पैसा बराबरको बोनस शेयर वितरण...
आज सुनको भाउ घट्यो
काठमाडौं - हप्ताको पहिलो दिन सुनको भाउ दुई सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा ९२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अघिल्लो हप्ता सुनको...
डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढ्याे
काठमाडौ । पछिल्लो समयमा डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढेको छ । सिडीएस क्लियरिङ लिमिटेडका अनुसार शुक्रवारसम्म २२ लाख ११ हजार ९७ डिम्याट खाता पुगेको छ ।
पछिल्लो सयमा धितोपत्र बजारमा नयाँ नयाँ कम्पनीहरुको आईपीओ...
























