एनआईसी एशिया बैंकको नेप्सेेेमा बोनस शेयर समायाेजन

काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बोनस शेयरमा मूल्य समायोजन भएको छ । बुधवार कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थबुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले १९ प्रतिशत बोनस शेयरको...

टेलिकमले एफटीटीएचको भ्वाइस सुविधा ल्यायाे

काठमाडौंं - नेपाल टेलिकमले विद्युत् आपूर्ति अवरुद्ध भएको समयमा एफटीटीएचको भ्वाइस सेवा बिनाअवरोध चलाइरहन राउटर यूपीएसको सुविधा ल्याएको छ । यस्तो डिभाइसले विद्युत् नभएको समयमा केही घण्टासम्म सेवाको निरन्तरता दिनसक्ने टेलिकमले जनाएको छ । एडेप्टरमा...

एनआईसी एशियाद्वारा ‘फोटो पात्रो २०७८’ फोटो प्रतियोगिता गरिने

काठमाडौं - एनआईसी एशिया बैंकले सम्पूर्ण नेपाली नागरिकहरूका लागि ‘फोटो पात्रो २०७८’ नामक फोटो प्रतियोगिता सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहक एवं अन्य महानुभावहरूसँग रहेको फोटो खिच्ने कौशलको कदरस्वरूप २०७८ को क्यालेण्डरमा वहाँहरूले कैद...

वाणिज्य महासङ्घको ५४औँ वार्षिक साधारण सभा सुरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ वार्षिक साधारण सभा बिहीबारदेखि सुरु हुँदै छ । गत चैत अन्तिम साता हुनुपर्नेमा कोरोना महामारी र बन्दाबन्दीका कारण दुईपटक स्थगित हुँदै आजदेखि सुरु हुन लागेको हो । कोरोना सङ्क्रमणकै...

एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने

काठमाडौंं - एनआईसी एशिया बैंक कोष प्रबर्द्धक रहेको एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड बिक्री खुला हुने भएको छ। इकाइकाे योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले मंसिर १२ गतेदेखि...

सुन तोलामा एक हजार ८ सय रुपैयाँले घट्याे

काठमाडौं - सुनको भाउ एकैदिन तोलामै एक हजार ८ सय रुपैयाँले घटेको छ । सोमबारको बजार भाउको तुलनामा सुनको भाउमा ठूलो गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ९४ हजार तीन...

चिनीको नयाँ मूल्य निर्धारण

काठमाडौं-साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चिनीको नयाँ मूल्य निर्धारण गरेको छ । कर्पोरेसनले हालैमात्र भारतबाट आयात गरेको २० हजार मेट्रिक टन चिनीको नयाँ मूल्य प्रतिकेजी ७७ रुपैयाँ २० पैसा तोकेको हो । दशैं, तिहार तथा छठ...

ग्लोबलको नयाँ शाखा तनहुँको दुलेगौडामा

काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले बिहिबारदेखि तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ को दुलेगौडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६३ पुगेको छ । सबै क्षेत्र...

नेपाल बैंक लिमिटेडको ८४औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडको ८४औं वार्षिकोत्सव समारोह विद्युतिय माध्यमबाट अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यतामा कार्तिक ३० गते सम्पन्न भएको छ । अर्थमन्त्री पौडेलबाट बैंकले विगत १ बर्षमा स्थापना÷पुनःस्थापना गरेका २६ वटा शाखा र ७...

विमानस्थल क्षमता विस्तारका लागि एडिबीको थप १८ अर्ब ऋण

एसियाली विकास बैंक (एडिबी)ले भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि थप १८ अर्ब ऋण दिने भएको छ । नेपालका मुख्य विमानस्थलको स्तरोन्नतिका लागि एडिबीले दिने १५ करोड...

RECENT POSTS

HOT NEWS