व्यापार घाटा कम हुँदै

काठमाडौं । दुई वर्षदेखि खस्कँदो क्रममा रहेको अन्तर्राष्ट्रिय व्यापार केही महिनायता क्रमशः सुधारको लयमा आउन थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को फागुनसम्मको व्यापार तथ्याङ्कले विगत वर्षका तुलनामा व्यापारसम्बन्धी...

आज सुनचाँदीको मूल्य घट्याे

काठमाडौं ।  साताकाे अन्तिम काराेबार आज सुनचाँदीको मूल्य घटेको छ । सुन प्रति तोला रू एक हजार र चाँदी तोलाका दरले रू ३५ घटेको हो । बिहीबार प्रतितोला रू एक लाख ७६ हजारमा कारोबार भएको...

ग्लोबल बैंककाे क्यालेन्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरु समावेश नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको...

आज सुनको मूल्य स्थिर

काठमाडाैं । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदी तोलामा १५ रुपैयाँले घटेको छ। सुनको मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। बुधबार प्रतितोला रु एक लाख ७६ हजारमा कारोबार भएको सुनको मूल्यमा...

एनएमबी बैंकद्वारा तीनदिने तालिम सञ्चालन

काठमाडाैं । एनएमबी बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँगको सहकार्य र युरोपियन युनियनको एसीएसआईआईएस कार्यक्रमको सहयोगमा तीनदिने तालिम सञ्चालन गरेको छ। मार्च पहिलो हप्ता सम्पन्न सो तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू ऊर्जा,...

इन्भेष्टमेण्ट मेगा बैंकको सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ  नियुक्त भएकी छन्। बैंकको बुधबार बसेको सञ्चालक समितिको ६१८औं बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ बमोजिम स्वतन्त्र सञ्चालक पदमा...

मुक्तिनाथ विकास बैंकद्वारा बैशाखी वितरण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कञ्चरपूरमा अपाङ्गता संरक्षण नेपाल संस्था सँग साझेदारीमा शारीरक अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने बैशाखी वितरण गरेको छ । देशभरबाट शारीरिक अपाङ्गता भएका व्यक्तिहरुबाट आफ्ना दैनिक कार्य...

सुन ताेलमा १ लाख ७६ हजार रूपैयाँ पुग्याे

काठमाडौं । सुनको मूल्यमा दिनहुँ उच्च मूल्यको नयाँनयाँ रेकर्ड कायम हुन थालेको छ। हिजो (मंगलबार) अहिलेसम्मकै महँगो बनेको सुनले आज फेरि महँगो मूल्यको नयाँ रेकर्ड बनाएको हो। आज प्रतितोला आठसय रुपैयाँ बढेर सुन अहिलेसम्मकै सबैभन्दा महँगो...

बैंकहरुको निक्षेप ४० अर्ब रुपैयाँले बढ्याे

काठमाडौं । एक महिनामा बैंकहरुको निक्षेप ४० अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघका अनुसार २० वटा वाणिज्य बैंकले फागुन महिनाको अवधिमा ३९ अर्ब ९९ करोड रुपैयाँ निक्षेप थपेका हुन् । यही अवधिमा...

सिटिजन्स बैंकमा आईफोन १६ जित्ने अवसर

काटमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे र एफवान सफ्टसँगको सहकार्यमा ‘टप अप र फोन फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ !’ भन्ने नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत ग्राहकहरूले आकर्षक...

RECENT POSTS

HOT NEWS