‘अबकाे बजेट रोजगारी सिर्जनामा केन्द्रित हुनुपर्छ’
काठमाडाैं - नेपाल व्यवस्थापन संघले सरकारले आगामी वर्षको बजेटमा रोजगारीलाई प्राथमिकतामा राख्न सरकारलाई सुझाब दिएको छ । संघले आर्थिक वर्ष ०७७/७८ को बजेटका लागि सरकारलाई सुझाब दिँदै कोरोनाका कारण १० लाखभन्दा बढी व्यक्ति घरतिर फर्किएका...
दर्ता नभएका व्यवसायले कमाउँछन् सवा दुई खर्ब
काठमाडौं – कानुनी रूपमा दर्ता नभए पनि सञ्चालनमा रहेका उद्योग व्यवसायले वार्षिक दुई खर्ब रुपियाँभन्दा बढी आम्दानी गर्ने पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको आर्थिक गणना २०७४ को प्रतिवेदनअनुसार त्यस्ता व्यवसायले...
एनआइसी एशियाको पिओएस टर्मिनल र एटिएममा अब मास्टरकार्डको डेबिट तथा क्रेडिट कार्यहरू प्रयोग गर्न...
काठमाडौं - एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टरकार्डसँगको सहकार्यपछि यस बैंकको पिओएस टर्मिनल तथा एटिएमहरूमा उक्त कम्पनीका डेबिट तथा क्रेडिट कार्यहरू प्रयोग गर्न सकिने सुविधा ल्याएको छ । यस व्यवस्थासँगै अब...
रेमिट्यान्स : विभिन्न देशबाट भित्रिन्छ ८७९ अर्ब, भारतले नेपालबाटै लैजान्छ ३६३ अर्ब
काठमाडौं - सरकारको अनुमान छ— कोरोनाको संक्रमणका कारण विदेशबाट करिब पाँच लाख श्रमिक तुरुन्तै नेपाल फर्किन्छन् । अन्तर्राष्ट्रिय उडान खुलेपछि भिसा अवधि सकिएका र अवैध रुपमा बसिरहेका करिब एक लाख २७ हजार र जागिर...
बैंकमा ४६ अर्ब अधिक तरलता
काठमाडौं - विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण कर्जाको माग कम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले बंैकमा तरलता बढेको छ । गत ११ वैशाखदेखि बैंक तथा वित्तीय संस्थासँग अनिवार्य...
अनुमति बिना भुक्तानी प्रणाली सञ्चालन गर्ने संस्थालाई राष्ट्र बैंकले कारवाही गर्ने
काठमाडौं - नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई भुक्तानी प्रणाली सम्बन्धि कार्य गर्दै आएका संस्थाहरुलाई बैंकले कारवाही गर्ने भएको छ।
भुक्तानी तथा फस्र्यौट ऐन २०७५ को दफा ५ अनुसार नेपाल राष्ट्र बैंकको अनुमति नलिई भुक्तानी प्रणली...
शेयर बजार जेठ पाँचसम्म बन्द
काठमाडौं - मन्त्रीपरिषद्को बैठकले आगामी १० दिन लकडाउन थप गर्ने निर्णय गरेसँगै शेयर बजार पनि तत्काल नखुल्ने देखिएको छ।
अहिलेकै हिसाबमा लकडाउन भए शेयर बजार बन्द नै रहने नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए।...
कोरोना कोषमा नेपाल एसबीआई बैंकद्वारा १ करोड सहयोग
काठमाडौं– नेपाल एसबीआई बैंक सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथामतथा नियन्त्रणको निम्ति कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोनाबाट प्रभावितको सहयोगको लागि एक करोड सहयोग गरेको छ ।
बैंक सञ्चालक...
एनआइसी एशियाले ऋणीहरुलाई १०% ब्याज छुट दिने, यी क्षेत्रले छुट नपाउने
काठमाडौं– एनआइसी एशिया बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २% ब्याज छुटको अलावा १०% छुटको योजना अघि सारेको छ ।
वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १०% छुट तथा जरिवाना...
सिटिजन्स बैंककाे खाता अब अनलाइनबाटै उच्च ब्याजदर पनि पाइने
काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले घरमै बसेर अनलाइन खाता खोल्न सकिने सेवामा स्तरोन्नत्ती गरेको छ । बैंकले सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भुमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकासक्रमलाई आत्मसाथ...























