सरकारी खाताको विवरण जेठदेखि नयाँ ढाँचामा पेश गर्नु : राष्ट्र बैंक
काठमाडौं - नेपाल राष्ट्र बैंकले सम्पुर्ण वाणिज्य बैंकहरुलाई सरकारी खाताहरुको विवरण जेठ १ गतेदेखि नयाँ ढाँचामा पेश गर्न निर्देशन दिएको छ ।
बैशाख मसान्तभित्र सरकारी खाता अद्यावधिक गराएका वाणिज्य बैंकहरुले जेठ १ गतेदेखि नयाँ ढाँचा...
सनराइज बैंकद्वारा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण
काठमाडौं - सनराइज बैंक लिमिटेडले मध्यपुर अस्पताल, ठिमी र मेमोरियल अस्पताल, बनेपामा व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) हस्तान्तरण गरेको छ । बैंकले १२ थान प्रति अस्पताल पीपीई र दुई हजार पाँच माक्स मसाथै दुई हजार...
काेभिड १९ विरुद्ध लड्न ३ अर्ब ४२ करोड रुपैयाँ रकमान्तर
काठमाडौं - कोरोना भाइरस (काेभिड १९) संक्रमणको महामारीविरुद्ध लड्न सरकारले ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको बजेट रकमान्तर गरी खर्च गरेको छ ।
सरकारले स्वास्थ्य सामग्री खरिद र स्वास्थ्य जनशक्ति परिचालनमा उक्त रकम खर्च गरेको...
बिमालेख खरिद सेवालाई सहज तुल्याउन डिजिटल पोर्टल सञ्चालनमा
काठमाडौं –एनआइसी एशिया बैंकले असहज परिस्थितिका बीच भौतिक रुपमा बाहिर निस्किएर बिमालेख खरिद गर्न कठिनाई हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै बिमालेख खरिद सेवालाई सहज बनाउन डिजिटल पोर्टल सञ्चालन गरेको छ ।
विश्वव्यापी कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि...
आर्थिक वृद्धिदर २.२७ प्रतिशत प्रक्षेपण
काठमाडौं-कोरोना महाव्याधिका कारण तेस्रो चौमासिकमा डेढ महिना लामो लकडाउनका कारण नेपाली अर्थतन्त्रको विस्तार २.२७ प्रतिशतले हुने सरकारी प्रक्षेपण छ ।
यो प्रक्षेपण जेठदेखि होटल र रेष्टुरेन्ट र अन्तर्राष्ट्रिय उडान बाहेक अन्य क्षेत्र पूर्ववत् सामान्य अवस्थामा...
कोरोना कोषमा एभरेष्ट बैंककाे ६ लाख सहयोग
जनकपुरधाम-कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश नं २को सरकारले स्थापना गरेको राहतकोषमा एभरेष्ट बैंकले रु ६ लाख प्रदान गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतलाई सो बैंकका जनकपुरस्थित प्रतिनिधिहरुले आज सो रकम बराबरको चेक...
आज खुल्ला रहने लक्ष्मी बैंकको ३९ शाखा यी हु्न्
काठमाडौ - लडाउनलाई दृष्टिगत गर्दै लक्ष्मी बैंकले आज बुधवार ३९ शाखा खुल्ला गर्ने भएको छ ।
बैंकले प्रदेश १ मा ५ ,प्रदेश २ मा ४ , बाग्मती प्रदेशमा १६ , गण्डकी प्रदेशमा ३ , प्रदेश...
राहत प्याकेज ल्याउन चेम्बरको आग्रह
काठमाडाैं - निजी क्षेत्रले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ बाट अर्थ व्यवस्था प्रत्यक्ष प्रभावित भएको भन्दै सुधारका लागि चरणबद्ध राहतका कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेको छ ।
कोभिड–१९ बाट उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा परेको...
आज खुला हुने सिद्धार्थ बैंकका ५६ शाखाहरू
काठमाडाैं - लडाउनलाई मध्यनजर गर्दै सिदार्थ बैंकले आज बुधवार ५६ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने जानकारी दिएको हो ।
बैंकले प्रदेश...
नबिलले ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग’ सेवा संचालनमा ल्यायाे
काठमाडौं– आफ्ना व्यवसायीक ग्राहकहरुलाई विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग’ सेवा संचालनमा ल्याएको छ ।
ई@नबिल एसएमई, मीड कर्पोरेट तथा ठूला कर्पोरेटहरुलाई...

























