सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पूर्ण कर्मचारीहरुको बिमा
काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काेराेना भाइरस (कोभिड–१९) माहामारीविरुद्ध आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई १ लाखको बिमालेख प्रदान गरेको छ ।
अप्ठयारो अहिलेको यस परिस्थितिमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई यो सुविधा उपलब्ध गरेको हो...
नेपाल बैंक लिमिटेड ‘ए’ रेटिङमा
विश्वमै ख्यातिप्राप्त मुडिज्को स्टण्डर्डबमोजिम रेटिङ कार्य गर्ने नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडद्वारा देशकै पहिलो बैंक नेपाल बैक लिमिटेड लाई ‘ए’ स्तरको रेटिङ कायम गरिएको छ ।
बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले आज जारी गरेको विज्ञप्तिमा...
प्राइम लाइफका कर्मचारीको कोभिड बिमा
काठमाडौं– प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सबै कर्मचारीको कोभिड बिमा गरेको छ ।
हाल विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड–१९ रोगको संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उदेश्यले प्राइम लाइफ इन्स्योरेन्सले कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रति व्यक्ति...
सनराइजले धौलागिरी र पर्वत अस्पतालमा पीपीई हस्तान्तरण
काठमाडौं– सनराइज बैंकले यसै अन्तर्गत बैंकले पर्वत अस्पताल र धौलागिरी अस्पतालमा व्यक्तिगत सुरक्षात्मक उपकरण २५ थान हस्तान्तरण गरेको छ ।
उक्त सामाग्री धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. शैलेन्द्र बिक र पर्वतमा पर्वत अस्पताल विकास समितिका...
लकडाउनले बढ्यो खाद्यान्नको मूल्य
बनियानी - कोभिड–१९ का कारण बन्दाबन्दी गरिएसँगै झापामा अत्यावश्यक खाद्यान्नको मूल्यमा वृद्धि भएको छ ।
चामल, दाल, तेल, चना, मटर, चिनीलगायतका अत्यावश्यक खाद्यान्नमा मूल्यवृद्धि भएको हो ।
बिर्तामोड–४ का किराना व्यवसायी पवन राजवंशीले चामलमा प्रतिबोरा रू...
राष्ट्र बैङ्कको निर्णय : चौथो त्रैमासको ब्याजमा सहुलियत दिने
काठमाडौं - नेपाल राष्ट्र बैङ्कले चौथो त्रैमासमा तिर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्ने घोषणा गरेको छ । बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको चौथो तीन महिनामा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था...
आज खुल्ला हुने नेपाल इन्भेष्टमेन्ट बैंकको ६२ शाखा
काठमाडाैं - नेपाल इन्भेष्टमेन्ट बैंकले आज आइतवार काठमाडौं उपत्यका र उपत्यका बाहिरको गरेर ६२ शाखा खुल्ले भएको छ । लकडाउनलाई दृष्टिगत गर्दै बैंकले आज उक्त शाखाहरूलाई १० बजेदेखि १ बजेसम्म खुल्ला गर्ने बताएको छ...
लकडाउनबाट होटल उद्योगको ९० प्रतिशत आम्दानी घट्ने प्रक्षेपण
काठमाडौ - कोभिड–१९ को महामारीले नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रलाई नराम्ररी असर पारेको छ ।
पर्यटन क्षेत्रमा वायुसेवा कम्पनीको व्यवसायका साथै सबैभन्दा बढी होटल उद्योग मारमा परेको व्यावसायिक संस्थाले जनाएका छन् । होटल व्यवसायीको...
आज खुला रहने सिटिजन्स बैंकको ३० शाखाहरू यी हुन्
काठमाडाैं - लकडाउनलाई दृष्टिगत गर्दै सिटिजन्स बैंकले आज शुक्रवार ३० शाखा खुल्ला गर्ने भएको छ ।
बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ देखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।
कोरोना भाइरसलाई नियन्त्रण...
एनआइसीका ग्राहकलाई अनलाइन खरिद गर्दा क्यास ब्याक
काठमाडौं– एनआइसी एशिया बैंकका ग्राहकहरूले लकडाउनको समयमा ग्राहकहरूलाई घरमै बसी यसरी अनलाइनबाटै समान खरिद गर्न सहज होस भन्ने अभिप्रायले बैंकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने भएकाे छ ।
बैंकले...

























