मेगाका ग्राहकले यी नम्बरमा फोन गरेमा घरैबाट औषधि खरिद गर्न सक्ने

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले घरमै बसेर विशेष छुटमा औषधिहरु खरिद गर्न सक्ने भएका छन् । देशव्यापी लकडाउनको विषम परिस्थितिमा पनि बिभिन्न सेवा–सुविधा प्रदान गर्दै आएका मेगा बैंकले ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै केन फार्मेसीसँग...

काेराेना काेषमा प्राइम लाइफको ७ लाख ५० हजार सहयोग

काठमाडौं– जीवन बिमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोनाविरुद्धको लडाइँमा ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा उक्त रकम उपलब्ध गराएको...

सरकारले विश्व बैंकबाट १२ अर्ब ऋण लिने

काठमाडाैं  - सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १० कराेड डलर (१२ अर्ब रुपैयाँ) ऋण लिने निर्णय गरेको छ। मन्त्रिपरिषदको वैशाख ८ गतेको बैठकले ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा...

थिमिकाे बालकुमारी बचत तथा सहकारी संस्थाले विपन्नवर्गलाई सहयाेग

भक्तपुर- मध्यपुर थिमिस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिले लकडाउनकाे समयमा विपनवर्गलाई सहयाेग स्वरूप भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा राहत सहयाेग प्रदान गरेकाे छ । संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठका अनुसार २५ किलाेकाे मनसुरी चामल १००...

वाणिज्य बैंकले घटाए कर्जाको ब्याजदर

काठमाडौं - आर्थिक वर्ष २०७५/०७६ को तुलनामा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको आठ महिनाको देशको वर्तमान आर्थिक तथा...

लकडाउनमा वेस्टर्न युनियन मनि ट्रान्सफर तपाईंको घरघरमा

काठमाडौं - वेस्टर्न युनियन, क्रस बोर्डर र क्रस करेन्सी पैंसाको आदान प्रदार र भुतानीको अग्रणीले आज अन्नपूर्ण ट्राभल ए टुर्स तथा हुलास रेमिटान्सले नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको होम डेलिभरी सेवा प्रवाह गर्ने घोषणा...

आज खुल्ने मेघा बैंकका शाखाहरू

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनलाई मध्यनजर गर्दै मेघा बैंक लिमिटेडले बुधबार आफ्ना केही शाखाहरु खुल्ला गर्ने भएको छ । बैंकका अनुसार आज देशभरका ५० शाखा खुल्ला गरिने जनाएको छ ।...

लाइफको सूचनामूलक सामाग्री घरमै बनाइयो

काठमाडौं – कोरोना भाइरस विश्व भरि एक महामारीको रुपमा फैलिरहेको छ । नेपाल सरकारले नेपाली नागरीकको स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई दृष्टिगत गर्दै श्रृङ्खलाबद्ध रुपमा महत्वपूर्ण निर्णयहरु लिइरहेको छ । सन्त्रास र संकटको यस घडीमा लाइफ इन्स्योरेन्स...

एनआईसीले व्यवसायीलाई क्यूआर कोड प्रदान गर्ने

काठमाण्डौ - एनआईसी एसिया बैंकले लकडाउनको समयमा आफ्ना ग्राहकलाई अत्यावश्यक सामग्री घरमै पुर्याउने व्यवसायीलाई क्यूआर कोड प्रदान गर्ने भएको छ । लकडाउनका कारण बैंकका ग्राहकहरूसँग नगद अभाव हुनसक्ने तथा एटीएमसम्म पुग्नसमेत नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले यस्तो योजना...

काेराेना काेषमा प्राइमद्वारा पौने २ करोड सहयोग

काठमाडौं - प्राइम कमर्सियल बैंकले कोरोना भाइरससँग लड्न पौने २ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १...

RECENT POSTS

HOT NEWS