ललितपुर जिल्ला अदालतमा एनआईसीको १०९ औं एक्सटेन्सन काउन्टर
ललितपुर / ललितपुर जिल्ला अदालत परिसरमा एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो १०९औं विस्तारित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
सेवाको उद्घाटन ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले गरे । मंगलबार आयोजित उक्त...
सरकारले बजेटको आकारमा १० प्रतिशतले घटायाे
काठमाडौं / सरकारले बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार करिब साढे १ खर्बले घटाएको छ। बजेटको आकार करिब १० प्रतिशतले घटाएको हो।
अर्थमन्त्री युवराज खतिवडाले बुधबार अर्धवार्षिक समीक्षा सार्वजनिक बजेटको आकार संशोधन गरी १३ खर्ब ८५...
एनआईसी एशियाका ग्राहकलाई भ्यालेन्टाइनको विशेष अफर
काठमाडौं / एनआईसी एशिया बैंकका ग्राहकलाई बैंकले सोल्टी होटलमा निःशुल्क डिनरको व्यवस्था गरेको छ । बैंकको मोबाईल एपबाट कारोबार गर्ने २० जना ग्राहकले प्रेमजोडीका साथमा सोल्टीमा विशेष डिनर गर्न पाउने छन् ।
बैंकको मोबाइल बैंकिङ्ग...
सप्तकोशी क्याम्पसलाई ग्लोबल आइएमई बैंकको पाँच लाख सहयोग
काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सप्तकोशी बहुमुखी क्याम्पसको भवन निर्माणको लागी रु ५ लाख सहयोग गरेको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड ईटहरी शाखा प्रबन्धक मुकेश कुमार शाहले सोमबार आयोजित एक कार्यक्रममा...
आर्थिक बिट हेर्ने पत्रकारसँग अन्तक्रिया
काठमाडौं / प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयोजनमा आज माघ २७ गते अन्तक्र्रिया सम्पन्न भयो ।
सो अवसरमा प्रेस काउन्सिल नेपालका सदस्य तथा वरिष्ठ पत्रकार गोपाल बुढाथोकीले मिडियामा मालिक...
आएइमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई एसियन लिडरसिप अवार्ड
काठमाडौं / आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’ बाट सम्मानित हुनुभएको छ ।
एसियाली व्यवस्थान संघहरुको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स, (आमो) र नेपाल व्यवस्थापन...
इन्भेष्टमेन्ट बैंकले ६ महिनामा १ अर्ब ६६ करोड रुपैयाँ नाफा ग¥यो
काठमाडौं / नेपाल इन्भेष्टमेन्ट बैंकले पहिलो ६ महिनामा एक अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको छ। बैंकको खराब कर्जा बढेका कारण नाफा १५.६६ प्रतिशतले घटेको छ।
बैंकको खुद ब्याज आम्दानी पनि साढे ७ प्रतिशतले घटेको...
मुलपानीमा ग्लोबल आइएमईको नयाँ एक्सटेन्सन काउण्टर
काठमाडाैं / ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि काठमाडौंको मुलपानीमा नयाँ एक्सटेन्सन काउण्टर सुरु गरेकोछ ।
सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि उक्त एक्सटेन्सन...
नेपालगञ्जमा सिद्धार्थ बैंकको नयाँ शाखा विस्तार
नेपालगञ्ज / सिद्धार्थ बैंकले माघ २१ गतेबाट बाँकेको नेपालगञ्जस्थित न्यूरोड शाखा र बी।पी। चोक शाखा संचालन भएको छ ।
बैंकको न्यूरोड नेपालगञ्ज शाखाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर र नेपाल राष्ट्र बैंक नेपालगञ्ज...
सुन चाँदीको मूल्य अाेरालाे लाग्याे
काठमाडौं / आज बजारमा सुन चाँदीको मूल्य अाेरालाे लागेकाे छ । आज बुधबार सुन प्रति तोलाको ७५ हजार २ सयमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार हिजाे मंगलबारको तुलनामा आज...

























