प्रभु बैंकको ६ महिनामा १ अर्ब ८ करोड रुपैंया नाफा

काठमाडौं  / प्रभु बैंकले ६ महिनामा नाफा १ अर्ब ८ करोड रुपैंया नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले १ अर्ब १४ करोड ५७ लाख रुपैंया नाफा कमाएको हो ।...

आइएमई ट्राभलले मनायो १४औँ वार्षिकोत्सव, सेवाग्राहीमुखी योजना ल्यायाे

काठमाडौं - आएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभल्सले आफ्नो वार्षिकोत्सवको अवसरमा बिभिन्न सेवाग्राहीमुखी योजना ल्याएको छ । यस योजना अन्तर्गत आइएमई ट्राभल्सबाट टुर प्याकेज खरिद गरी यात्रा गर्ने १ जनालाई गोला प्रथाबाट छनोट गरी चन्द्रगिरि...

प्रभु बैंकले ग¥यो विदेशीभूमीमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं / प्रभु बैंकद्धारा यूके एड डीएफआइडीअन्तर्गत संचालित सामाजिक क्षेत्रमा कार्यरत संस्था सक्षम, एक्सेस एड्भाइजरी र प्रभु मनि ट्रान्सफरको सहकार्य एवं संयुक्त आयोजनामा भारतको मुख्य शहर तथा प्रमुख व्यापारिक केन्द्र मुम्बईमा विभिन्न पेशा र...

मेगा बैंकद्वारा गरिएकाे आँखा शिविरबाट सयौं लाभान्वित

पर्सा / मेगा बैंक नेपाल लिमिटेडले पर्सामा आयोजना गरेको आँखा शिविरबाट सयौं सर्वसाधारण लाभान्वित भएका छन् । नेपाल नेत्र ज्योति संघ, रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल र लायन्स क्लव अफ वीरगञ्ज मिलेनियमसँगको सहकार्यमा मेगा...

प्रभु बैंकको शाखा कार्यालय लाङटाङको केन्जिङ्गमा

रसुवा– प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नं. ०४ स्थित लाङटाङ–केन्जिङ्गमा २०६ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।  बैंकको लाङटाङ शाखा कार्यालयको उद्घाटन गोसाइकुण्ड गाउँपालिकास्थित प्रसिद्ध...

जनकपुरलाई पहिलो क्यासलेस शहर बनाउने

जनकपुर - आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई डिजिटल सोलुसन लिमिटेड र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामवीच साझेदारी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । जनकपुरमा  आयोजना भएको एक विशेष कार्यक्रमकावीच ‘आइएमई पे’ का तर्फबाट...

मेगा बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं / मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको धापासीमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकिङ साक्षरता अभियान संचालन गर्ने क्रममा बैंकले माई युथ क्लवसँगको सहकार्यमा काठमाडौंको धापासीमा एक दिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो...

एनआईसीका ग्राहकलाई सामसुङ ग्यालेक्सीमा १५ प्रतिशत छुट

काठमाडौं / एनआईसी एसिया बैंक लिमिटेड र सामसुङ मोबाइलबीच एनआईसी एसिया बैंकका ग्राहकलाई स्यामसुङ ग्यालेक्सी एस १०÷एस १० प्लस र स्यामसुङ ग्यालेक्सी नोट १०÷नोट १० खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका...

प्रभु बैंकको शाखा कार्यालय धकधइमा

रुपन्देही / प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं।३ स्थित धकधइमा आप्mनो २०५ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको धकधइ शाखा कार्यालयको उद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज...

ग्लोबल आइएमईले साइकल ¥याली तथा गोष्ठीको आयोजना गरे

काठमाडाैं / ग्लोबल आइएमई बैंकले आफ्नो तेह्रौं बार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरताको लागि साइकल ¥याली तथा गोष्ठीको आयोजना गरेको छ । बैंकले शनिबार वित्तीय साक्षरता तथा नेपाल भ्रमण वर्ष २०२० कोप्रचार÷प्रसारसम्बन्धी विभिन्न सन्देश मुलक प्लेकार्डसहित कान्तिपथ...

RECENT POSTS

HOT NEWS