इन्भेष्टमेण्ट बैंकका ग्राहकलाई चिरायु नेशनलमा विशेष छुट

काठमाडौं / नेपाल इन्भेष्टमेण्ट बैंक र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूट बीच बैंकका कार्डबाहकहरू, कर्मचारी तथा सेयरधनीहरूलाई स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्रदान गर्ने विषयमा एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकका नायव...

सिद्धार्थ बैङ्कले कमायाे १ सय २ करोड नाफा

काठमाडौं / सिद्धार्थ बैङ्कले ६ महिनामा नाफा १ अर्ब २ करोड रुपैयाँ नाफा कमाएको छ । बैङ्कले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब २ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको हो । सिद्धार्थको...

सिद्धार्थ बैंकद्वारा टिच फर नेपाललाई पाँच लाख सहयोग

काठमाडाैं / सिद्धार्थ बैंकले गत मंगलबार टिच फर नेपाललाई पाँच लाख सहयोग गरेको छ। उक्त रकम बैंकको संचालक समितिका अध्यक्ष मनोजकुमार केडियाले सो संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सह-संस्थापक स्वस्तिका श्रेष्ठलाई एक समारोहकाबीच प्रदान गरेका...

सुन प्रतितोला ७५ हजार पुग्यो

काठमाडौं / आज बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार पुगेको छ। हिजो बुधबार प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज दुई सयले बढेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। आजका लागि...

एनआईसी एशियाकाे छ महिनामा २ अर्ब १ करोड रुपैंया नाफा

काठमाडौं / पुस महिनासम्ममा एनआईसी एशिया बैंकको नाफा २ अर्ब नाघेको छ । बैंकले चालु आर्थिक वर्षको छ महिनामा २ अर्ब १ करोड रुपैंया नाफा कमाएको हो । यो अघिल्लो वर्षको सोही समयमा कमाएको...

ग्लोबल आइएमईको नयाँ एक्सटेन्सन काउण्टर गुल्मीमा

काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले जिल्ला प्रशासन कार्यालय, तम्घास, गुल्मी परिसरमा नयाँ एक्सटेन्सन एव्म राजश्व संकलन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको काउण्टरको जिल्ला प्रशासन कार्यालय, गुल्मीका प्रमुख जिल्ला अधिकारी कोसहरि निरौलाले उद्घाटन गर्नुभएको...

भोलिबाट नेपालकै ठूलो वाणिज्य बैंकको कारोबार खुल्दै

काठमाडौं /  भोलिबाट ग्लोबल आईएमई बैंकको  शेयर कारोबार खुल्ने भएको छ ।  यस अघि लामो समय सम्म मर्जर प्रक्रियाका कारण नेप्सेमा बैंकको कारोबार बन्द रहेको थियो । जनताबैंकसगँ मर्ज भएसगैँ भोली माग ६ गतेबाट पहिलोपल्ट...

नेपाली बजारमा सुनले नयाँ रेकर्ड कायम

काठमाडाैं  / यस साता सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो महिना अमेरिका र इरानबीचको द्वन्द्व चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपाली बजारमा पनि अघिल्लो साताभर दिनहुँ सुनले नयाँ रेकर्ड कायम गरेको थियो । यस...

नेपालकाे आर्थिक वृद्धिदर ६ प्रतिशत प्रक्षेपण : आईएमएफ

काठमाडौं / अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आर्थिक वृद्धिदर ६ प्रतिशत रहने प्रक्षेपण गरेको छ। आईएमएफ ‘आर्टिकल फोर’ मिसनले नेपाली अर्थतन्त्रको अध्ययन गरी उक्त निष्कर्ष निकालेको हो। आर्टिकल फोर मिसनकी प्रमुख लाउरा जरमिलोले भारतको अर्थतन्त्रमा...

ग्लोबल आइएमईले दुई नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा

काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले यस साता २ नयाँ एक्सटेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बैंकले मंगलबार देखि सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं १२, खनार र शुक्रबार देखि नवलपरासी बर्दघाट सुस्ता–पश्चिमको सरावल गाँउपालिका,...

RECENT POSTS

HOT NEWS