ग्लोबल आइएमई बैंकले २५.५ प्रतिशत लाभांश दिने

 काठमाडौं / ग्लोबल आइएमई बैंकले आ.ब.२०७५/७६ मा आफ्ना शेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंक संचालक समितिको आज मंगलबार बसेको ३२९औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाको स्वीकृति पश्चात आ.ब.२०७५/०७६...

ग्लोबल आइएमई बैंकको २ वटा नयाँ शाखा सञ्चालनमा

काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारदेखि दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका वडा नं. ५, हरिसिद्धि र रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं ६, होलेरीमा नयाँ शाखा...

काठमाडौं भित्रिएका खसीबोकाको स्वास्थ्य परीक्षण अझै भएन

काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंका लागि भित्रिएका खसीबोकालगायत चौपायाको चेकजाँच शुरू गरेको छैन। गतवर्ष घटस्थापनाको दिनबाट स्वास्थ्य परीक्षण शुरू गरेको कामपाले यो वर्ष त्यति आवश्यक नभएको भन्दै स्वास्थ्य परीक्षण नगरेको हो। दशैंमा मात्र अनुगमन गर्ने...

एनआईसी एशियाको साधारण सभा : १ अर्ब ८५ करोड लाभांश वितरण

काठमाडौं / एन आई सी एशिया बैंकको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  साधारणसभाले चुक्ता पूँजीको २१.०५२६ प्रतिशतका दरले रु. १ अर्ब ८५ करोड ९८ लाख ३७ हजार ६ सय २१ लाभांश...

ग्लोबल आइएमईले ल्यायो चार नयाँ खाता

काठमाडौं / गैर आवासीय नेपाली (एनआरएन) लाई लक्षित गरी ग्लोबल आइएमई बैंकले चारवटा नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ ।  ग्लोबल एनआरएन एफसीवाई मुद्दति निक्षेप खाता, ग्लोबल एनआरएन एलसीवाई मुद्दति निक्षेप खाता, ग्लोबल एनआरएन एफसीवाई...

तरकारी अचाक्ली महँगियो, २० दिनमा २८९ प्रतिशत मूल्य बढ्यो

काठमाडौं । चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २८९ प्रतिशतसम्म वृद्धि भएको छ । व्यावसायीले वर्षा र भारतमा मूल्य...

दशैं नजिकियो खाद्य गोदाम रित्तै

काठमाडौं । दशैं नजिकिए पनि जिल्लाका आधा दर्जन खाद्य गोदाम रित्तै छन् । चाडवाडको मुखमा अनुदानको चामल अभाव भएपछि स्थानीय चिन्तित छन् । यसपटक पनि उनीहरुको दसैतिहार खल्लो हुने भएको छ । जिल्लाका अधिकांश स्थानमा...

विपन्न जेष्ठ नागरिकलाई हवाई टिकटमा ५० प्रतिशत छुट

काठमाडौं । प्रत्येक दिन दुई जना ७० वर्षमाथिका जेष्ठ नागरिकले हवाई भाडामा ५० प्रतिशत छुट पाउने भएका छन् । भोली आईतबार घटस्थापनाबाट लागु हुनेगरी आन्तरिक उडानको हवाई भाडामा वायुसेवा कम्पनीहरुले ५० प्रतिशत छुट दिने...

बानेश्वरमा सम्मान बहुउद्देश्यीय सहकारीको शाखा कार्यालय उद्घाटन

काठमाडौं / काठमाडौंस्थित् नयाँ बानेश्वरमा सम्मान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शाखा कार्यालय उद्घाटन गरिएको छ । शाखा कार्यालयको उद्घाटन पूर्व रक्षामन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले गर्नुभएको हो । नेता खाँणले सहकारीहरुले जनताको पैसालाई...

कृषि विकास बैंक ५ करोड ह्याकिङ प्रकरणमा थप ३ जना पक्राउ

काठमाडौं /  कृषि विकास बैंकको सिस्टम ह्याक गरी ५ करोड बराबर रकम चोरिएको घटना  बुधबार मात्रै सार्वजनिक भएकोमा थप ३ जना पक्राउ परेका छन् । पर्वतका २६ वर्षीय गणेश बस्याल, मालती देवी न्यौपाने र कञ्चनपुरका...

RECENT POSTS

HOT NEWS